काठमाडौं - नेपालमा थप ३१०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३ जनामा गरिएको पीसीआर परीक्षणमा र ४,२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ३१०६ जनामा कोरोना संक्रमण पुष्टि भएको  हो ।