सामाजिक

आज पनि हल्का वर्षाको सम्भावना

काठमाडौं - पहाडी भेगमा आज पनि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भेगमा भने हिमपातको सम्भावना छ ।हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव छ । साथै प्रि-मनसुन सुरु हुनुभन्दा अगाडिको गतिविधि सक्रिय ...

काठमाडौं उपत्यकामा मेघगर्जनसहित वर्षा

काठमाडौं - उपत्यकामा वर्षा भइरहेको छ। आज यसवर्षको पहिलो हिउँदे वर्षा भएको हो।आइतबार दिउँसो पश्चिमी वायुको प्रभावका कारण काठमाडौँका विभिन्न स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मेघगर्जनसहित वर्षा भएको हो। ...

टयाक्टरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

रुपन्देही - रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका ८ भगतपुरवामा टयाक्टरको पछाडि मोटरसाईकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देहीकै गैडहवा गाउँपालिका ६ का राजेन्द्र पाशी रहेका छन् । उपचारको क्रममा भिम अस्पताल ...

केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं - हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।बुधबार बिहान प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू–भागहरू लगायत कर्णाली तथा सूदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको ...

शेर्पा समुदायले आज ग्याल्पो ल्होछार धुमधामसँग मनाउँदैँ

काठमाडौं - शेर्पा समुदायले १५ दिनसम्म मनाउने ग्याल्पो ल्होसार आजबाट सुरु भएको छ  ।आज बराह वर्ष पूरा भई मुसा वर्ष सुरु हुँदैछ ।शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले यस दिनलाइ (नयाँ वर्ष) को सुरुवातको रुपमा लिने गर्दछ । आज उक्त समुद ...

मौसम: प्रदेश १ सहित ३ वटा प्रदेशमा हिमपात हुने

काठमाडौं - हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश र सुदूर(पश्चि ...