सामाजिक

चालक अनुमतिपत्रको अनलाइन फारम पुनः अवरुद्ध

कार्तिक १६, २०७८

काठमाडौं - चालक अनुमतिपत्रको अनलाइन फारम सुरु भएको केही दिनमा नै प्राविधिक कारणले गर्दा अवरुद्ध भएको छ । कात्तिक ८ गते चालक अनुमतिपत्रको अनलाइन आवेदन खुलाइएको भ ...

यस वर्षकाे यम पञ्चक (तिहार) शुरु

कार्तिक १६, २०७८

काठमाडौं - प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु गरिँदैछ । मङ्गलबार बेलुक ...

सीता एयरको जहाज ठाेक्किँयाे, बँदेलका तीन पाठा मरे

कार्तिक १६, २०७८

काठमाडौं,नेपालगञ्ज - हुम्लाको लागि उडान भर्दै गरेको सीता एयरको जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको छ । आज बिहान ७ बजे हुम् ...

आज धन्वन्तरी जयन्ती र राष्ट्रिय आरोग्य दिवस मनाइँदै

कार्तिक १६, २०७८

काठमाडौं - प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्य दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।वन जङ्गलमा पाइने जडी ...

आज थप ५३३ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

कार्तिक १५, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ५३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबा ...

यस वर्षको भाइटीकाको साइत ११ बजेर २ मिनेटमा

कार्तिक १५, २०७८

काठमाडौं - यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिको बैठकले २० कात्तिक बिहान ११ः०२ बजेका लागि भाइटीकाको साइत निर्क्योल गरेको ...

नेपालमा आज थप ४०८ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

कार्तिक १४, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ४०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबा ...

कात्तिक महिनाको आजसम्म बाढीपहिराेमा परेर १२१ जनाको मृत्यु, २८ बेपत्ता

कार्तिक १४, २०७८

काठमाडौं - यही कात्तिक महिनाको आजसम्म विपद्का घटनाबाट १२१ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले दिएको ...

वाणिज्य बैंकले माग्यो ८१४ कर्मचारी, सहायकदेखि वरिष्ठ प्रबन्धक बन्ने अवसर

कार्तिक १४, २०७८

काठमाडौं - राष्ट्रिय वाणिज्य बैंकले ८१४ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।बैंकले लोकसेवा आयोगको सहमतिमा खुला विज्ञापनमार्फत् स्थायी पदपूर्तिका लागि ...

आज थप ३७२ जनामा कोरोना पुष्टि,सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजारभन्दा कम

कार्तिक १३, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ३७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबा ...

देशभर चिसो बढ्योः जुम्लाको तापक्रम दुई डिग्री

कार्तिक १३, २०७८

काठमाडौं - काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव एक डिग्री रहेकोमा आज १० दशमलव ६ डिग्रीमा झरेको छ ।काठम ...

अहिले पनि कटुवालकै भरमा सूचना

कार्तिक १३, २०७८

काठमाडौं, लमजुङ - आधुनिक प्रविधिको युगमा समेत यहाँ अझै कटुवालकै भरमा सूचना दिने प्रचलन कायम छ । लमजुङ जिल्लास्थित क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ गाउँमा अझै प ...