सामाजिक

पशुपतिमा अतिक्रमित संरचना हटाउन महानगरको अल्टिमेटम

काठमाडौं- पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन काठमाडौँ महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ ।महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन निर्देशन सहितको अल्टिमेटम दिएक ...

राष्ट्रिय परिचयपत्र आवेदनका लागि काठमाडौंमा तोकियो थप पाँच स्थान

काठमाडौं - राष्ट्रिय परिचयपत्रको आवेदन र  वितरणको काममा ढिलासुस्ती भइरहेको भन्दै आलोचना भएपछि सरकारले काठमाडौंमा थप पाँच स्थान तोकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चासोपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले थप नयाँ केन ...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं - हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। कोशी प्रदेशका साथै देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको  छ ।दिउँसोː कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका  पहाडी भूभागमा आंशिक देखि साम ...

विमान परिचारिकामाथि दुव्र्यवहार गर्ने पाइलटलाई जहाज उडाउन रोक

काठमाडौं - विमान परिचारिकामाथि दुव्र्यवहार गरेको अभियोगमा नेपाल वायुसेवा निगमका पाइलटलाई जहाज उडाउन रोक लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा २०७९ साउन १२ गते मलेसियाको क्वालालाम्पुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको नेवानीको ...

बसन्तपुरको हनुमानढोकामा चीर ठड्याइएसँगै सुरु भयो होली

काठमाडौं - काठमाडौंको बसन्तपुरमा विधिवत् रूपमा आज बिहान चीर ठड्याइएको छ। फागुन शुक्ल अष्टमीका दिन हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइएको हो। आज बिहान पौने आठ बजेको साइतमा चीर ठड्याइएको हो। चीर ठड्याइपछि राजधानी लगायत मुलुकभर औपचारिक ...

'अफ्रिकन स्वाइन फिवर’का कारण बङ्गुर मरे

भरतपुर - अफ्रिकन स्वाइन फिवर’का कारण जिल्लाका १२  खोरका दुई हजार आठ सय ७३ बङ्गुर मरेका छन् । भरतपुर महानगरपालिका, खैरहनी, रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकामा पालिएका ती बङ्गुर मरेका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरका सूचना ...