सामाजिक
बालाजुमा ९० वर्षीया वृद्धाको हत्या
काठमाडौं-काठमाडौंको बालाजुमा एक वृद्धाको हत्या भएको छ । तार्केश्वर नगरपालिका–६ बस्ने डिल्ली पतुवार वडा नम्बर–३ मा पर्ने जंगलमा मंसिर २२ गते बालाजुस्थित एक टहरोमा बस्दै आएकी ९० वर्षीया वृद्धा शव फेला परेको हो ।प्रहरीले उनको टाउकोमा गम्भीर चोट देखिएको ...
जाजरकोट जिप दुर्घटना अपडेट : ११ जनाको मृत्यु
काठमाडौं,सुर्खेत-जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नम्बर ३ जेवाबाट ४ को जेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरमा खस्दा ११ जनाको मृत्यु भएक ...
जाजरकोटमा बिरामी बाेकेकाे जीप दुर्घटना, ८ जनाको मृत्यु
काठमाडौं-जाजरकोटमा सोमबार दिउँसो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दुई जना गम्भीर भएको प्रहरीले जनाएको छ ।सोमबार दिउँसो साढे ४ बजे कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जीप छेडागाड नगरपालिका–४ स्थित खातिजेवाबाट सोही नगरपालिकाको वडा नम ...
तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
काठमाडौं-सुनसरीको बराह क्षेत्र नगरपालिका-३ मा तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति भएको उक्त दुर्घटनामा परी चार जना घाइते भएका छन् । दुर्घटनामा ६९४४ नम्बरको मोटरसाइकलका चालकको उपचारको क्रममा विपी कोइराला स्वास्थ ...
कर्णाली नदीमा डाेजर खस्दा २ जनाकाे मृत्यु, ३ बेपत्ता ३ गम्भीर घाइते
कालिकोट -कर्णाली करिडोर स्थित रेगिल सडकखण्डमा स्काई भेटर डाेजर पल्टिदा २ जनाकाे मृत्यु भएकाे छ । फुकाेट कर्णाली हाइड्रो पावरकाे सुरूङ मार्गमा काम गर्दै गरेकाे डाेजर कर्णाली नदिमा खसेकाे हाे ।दुर्घटनामा २ जनाकाे मृत्यु भएकाे छ भने ३ जना गम्भीर घाइते छ ...
आजको मौसम: प्रदेश १, मधेश, बागमती र गण्डकीमा बदलीको सम्भावना
काठमाडौं-हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीमा आंशिक बदलीको सम्भावना छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । ...