काठमाडौं -  नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ । 

पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा दोस्रोपटक विज्ञप्ति जारी गरेपछि उत्पन्न विवादलाई लिएर समितिको बैठक बस्न लागेको हो ।