राजनीति

लमजुङबाट देव गुरुङ प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस

भाद्र १९, २०७९

काठमाडौं,लमजुङ - नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रद ...

गृहमन्त्री खाण रुपन्देही-३ सर्वसम्मत सिफारिस

भाद्र १९, २०७९

काठमाडौं,भैरहवा - नेपाली कांग्रेसले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारमा गृहमन्त्री बालकृष्ण खाणको नाम सर्वसम्मत सिफारिस गरे ...

सात दिनभित्र मनोरञ्जन कर तिर्न क्यासिनेहरूलाई काठमाडौं महानगरको सूचना

भाद्र १९, २०७९

काठमाडौं - काठमाडौं महानगरले सात दिनभित्र महानगरभित्रका सबै क्यासिनोलाई बाँकी मनोरञ्जन कर चुक्ता गर्न सूचना जारी गरेको छ। महानगरले आज एक सूचना जारी गर्दै यस्तो ...

लिङ्देनले गरे सांसद पदबाट राजीनामाको घोषणा

भाद्र १९, २०७९

काठमाडौं - राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदबाट राजीनामाको घोषणा गरेका छन्। प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा समय लिएर बोल्दै लिङ्देनले राजीनामा घोषणा ...

महाभियोग समितिको बैठक २५ भदौमा बस्ने

भाद्र १९, २०७९

काठमाडौं - महाभियोग सिफारिस समितिको बैठक २५ भदौमा बस्ने भएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग समितिले आज पाँचवटा प्रश्न सोधेको थियो । आजको बै ...

रञ्जन कोइरालाको कैद सजाय घटाउनु गल्ती थियाे, क्षमा चाहन्छु : जबरा

भाद्र १९, २०७९

काठमाडौं - महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको बयान लिइरहेको छ । तेस्रो दिनको बयान दिने क्रममा निलम्बित प्रधानन्यायाधीश च ...

बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल

भाद्र १९, २०७९

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।  आइतबार बिहान प्रधानमन्त्री निवास बा ...

मेयर बालेन शाहका १०० दिने काम सार्वजनिक

भाद्र १९, २०७९

काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफूहरु १ सय दिनको दौडमा नरहेको बताएका छन् । उनले आफूहरुसँग ५ वर्षका लागि योजना रहेको बताएका छन् । क ...

निर्वाचनमा बुथ कब्जा गर्ने, धाँधली जस्ता काम नहुने विश्वास लिएको छु : ओली

भाद्र १८, २०७९

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी प्रशासनका सबै तहका कर्मचारीलाई आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बुथ क्याप्चर गर ...

गुणस्तरीय स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको छ: प्रधानमन्त्री देउवा

भाद्र १८, २०७९

काठमाडौं - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुणस्तरीय स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । नेपाली कांग्रेसको शुभेच् ...

देशभर विकास र समृृद्धिको सन्देश दिने मेरो सङ्कल्प छ: अध्यक्ष दाहाल

भाद्र १८, २०७९

काठमाडौं,चितवन - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृृद्धिको सन्देश दिने आफ्नो सङ्कल्प रहेको बताएका छन् । नेपाल विद्यु ...

सञ्चारमाध्यमलाई थप व्यवस्थित बनाउन मिडिया काउन्सिल विधेयक : मन्त्री कार्की

भाद्र १७, २०७९

काठमाडाैं - सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आमसञ्चारमाध्यमलाई थप व्यवस्थित बनाउन मिडिया काउन्सिल विधेयक ल्याउनुपरेको बताएका छन् । उनल ...