राजनीति

गठबन्धनको बैठक बस्दै

भाद्र २७, २०७९

काठमाडौं - सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा विहान ८ बजे बस्न लागेको बैठकले सिट बाँडफाँटमा औपचारिक सहमतिको कार्यविधि तयार पार ...

३४ निकाय काठमाडौं महानगरको निशानामा

भाद्र २७, २०७९

काठमाडौं - नेपाली सेना, समाज कल्याण परिषद् र नेपाली प्रहरी गरी ३४ निकायलाई चार दिनअघि १० दिनभित्र कर तिर्न ताकेता गर्दै काठमाडौँ महानगरपालिकाको राजस्व विभागले प ...

समानुपातिकतर्फको बन्दसूची असोज २ र ३ गते बुझाउनुपर्ने

भाद्र २६, २०७९

काठमाडौं - निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दीसूची बुझाउने समय असोज २ र ३ गतेलाई तोकेको छ । आइतबार निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभ ...

निलम्बित प्रधानन्यायाधीश जबराको बयान सकियो

भाद्र २६, २०७९

काठमाडौं - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोग सिफारिस समिति समक्ष बयान सकिएको छ ।सिंहदरबार परिसरमा साढें १२ बजे देखि जारी सिफारिस समितिको ...

बहुमत नल्याउने भए कांग्रेसले गठबन्धन गरेर चुनाव लड्नुको औचित्य छैनः शेखर कोइराला

भाद्र २६, २०७९

काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बहुमत नल्याउने भए कांग्रेसले गठबन्धन गरेर चुनाव लड्नुको औचित्य नहुने बताएका छन्। गृहजिल्ला मोरङमा आइतबार आय ...

सेनालाई तयारी अवस्थामा रहन प्रधानसेनापतिको निर्देशन

भाद्र २६, २०७९

काठमाडौं - प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय हितको संरक्षण तथा प्रवद्र्धन गर्न सदैव तयारी अवस्थामा रहन नेपाली सेनालाई निर्देशन दिएका छन् । प्रधानसेन ...

एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. चापागाईं एमालेमै फर्किए

भाद्र २६, २०७९

काठमाडौं - नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाईं नेकपा एमालेमै फर्किएका छन्। रुपन्देही जिल्ला पूर्व इञ्चार्ज समेत रहेका डा. चापागाईंला अ ...

जबराको बयान आज पनि हुँदै

भाद्र २६, २०७९

 काठमाडौं - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँगको बयान आज पनि हुँदै छ। महाअभियोग सिफारिस समितिको आज दिउँसो साढे १२ बजे बस्ने बैठकमा जबराको बया ...

व्यवस्था परिवर्तनमा माओवादीको मुख्य भूमिका भएपनि रजाइँ अरुले गरे : शिक्षामन्त्री पौडेल

भाद्र २५, २०७९

पोखरा -शिक्षा तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेलले माओवादीले ल्याएको प्रणालीमा अरूले रजाइँ गरेकाले समस्या भएको बताएका छन् ।नेकपा माओवादी केन्द्रका सचिवस ...

हरेक सदस्यले थप दुई जना मतदाता बढाए एमालेको बहुमत सहजै आउँछ : पोखरेल

भाद्र २५, २०७९

काठमाडौं - एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेले सहजै बहुमत ल्याउने दावी गरेका छन् । तर, यसक ...

प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने

भाद्र २५, २०७९

काठमाडौं - प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बैठक बस्ने भनिए पनि विशेष कारणले बस्न नसकेको संसद् सचिवालयले जनाएको छ ।संसद् सचिवालयले एक ...

जिल्लाले आवश्यकता ठाने तालमेल हुन्छ : महासचिव पोखरेल

भाद्र २४, २०७९

काठमाडौं,भरतपुर - नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा जिल्लाले आवश्यकता ठाने औचित्यका आधारमा तालमेल हुने ...