राजनीति

पृथ्वी जयन्तीमा विदा दिन माग

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुस २७ गते सार्वजनिक विदा दिन माग गरेको छ । शुक्रबार(आज) बसेको कमला थापा नेतृत्वको पार्टी केन्द्रीय पदाधिकारी र कार्यसम्पादन समितिको बैठकले पुस २७ गने राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती भव्य रुपमा ...

संसदको हिउँदे अधिवेशन आजबाट शुरु हुँदै पहिलो काम सभामुख चयन

संसदको हिउँदे अधिवेशनको सम्पुर्ण  तयारी पूरा भएको छ ।आज बाट शुरु हुने अधिबेशनमा प्रतिनीधिसभा बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाम्फेले गर्ने संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको पहिलो काम सभामुख चयन हुने छ । बैठक बसेको सातादिनभित ...

नेकपाको बैठक आज पनि, प्रचण्डपथ ब्युँउताउन माग

काठमाडौं - नेकपाको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बिहान ११ बजेका लागि बोलाईएको बैठकमा अध्यक्षद्वयले प्रस्तुत गरेको प्रतिवेदनमाथिको छलफल गर्ने कार्यतालिका तय गरिएको छ ।छलफल सकिएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनितिक प्रतिवेदन पारित ...

नेकपा स्थायी समिति बैठक : अझै २० जनाले धारणा राख्न बाँकी

काठमाडाैं - नेकपाको स्थायी समिति बैठकमा नेताहरुले सरकारको काम सन्तोषजनक नभएको भन्दै आलोचना गरेका छन् । बैठकमा बोल्ने सदस्यले शीर्षतहबाटै पार्टी भित्र गुट बढेको भन्दै अन्त्य हुनुपर्ने माग पनि गरेका छन् । आज पनि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प् ...

नेकपा स्थायी कमिटी बैठकः सभामुख चयन प्रकृया चाँडो टुंग्याउन माग

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा सभामुख चयन प्रकृया चाँडो टुंग्याउन माग गरिएको छ ।२९ गतेबाट जारी रहेको बैठकमा मंगलबार सदस्यहरुले सभामुख चयन प्रकृया धेरै लम्ब्याउन नहुने धारणा राखेको नेता भीम रावलले बताए । ४ गते संसद आ ...

'देशको प्रतिनिधित्व गर्ने सबै खेलाडीलाई अन्तर्राष्ट्रिय मान्यता दिन सकिँदैन'

काठमाडौं - खेलकुद विकासको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सोमबार दफावार छलफल भएको छ ।छलफलमा भाग लिने सांसदहरुले अन्तर्राष्ट्रिय खेलाडीको परिभाषामाथि संशोधनको प्रस्ताव पेश छन् । कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्ने ...