संसदको हिउँदे अधिवेशनको सम्पुर्ण तयारी पूरा भएको छ ।आज बाट शुरु हुने अधिबेशनमा प्रतिनीधिसभा बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाम्फेले गर्ने संसद सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको पहिलो काम सभामुख चयन हुने छ । बैठक बसेको सातादिनभित्र सभामुख छानिसकिने संसद सचिवालयले जनाएको छ ।
सभामुख को बन्ला भन्ने बिषय चासोका साथ हेरिएको छ ।

.gif)


