राजनीति

धनगढी पुगे ओली, नेकपा बहुमत पक्षको विरोध

काठमाडौं - काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन् । श्री एयरलाइन्सको हवाईजहाजबाट शुक्रबार दिउँसो आफ्नो समूहको जनसभालाई सम्बोधन गर्न ओली धनगढी पुगेका हुन् ।धनगढी विमानस्थलमा ओलीको स्वागतका लागि कोही नगएको बताइएको छ । ओलीको सम्ब ...

प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएपछि धनगढीको सुरक्षा व्यवस्था कडा

काठमाडौं, प्रधनगढी - सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सुरक्षा व्यवस्थामा कडा पारिएको छ । आज प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएपछि धनगढी क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।शुक्रबार बिहानैदेखि ...

संसद विघटनविरुद्ध आन्दोलनः प्रधानमन्त्रीलाई आज देशभरबाट विरोधपत्र बुझाइँदै

काठमाडौं - संसद विघटनको विरुद्धमा उत्रिएको नेकपा (बहुमत) पक्षले आज देशैभरबाट काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाउँदैछ ।दोस्रो चरणको आन्दोलनअन्तर्गत बहुमत पक्षले शुक्रबार मुलुकका ७७ वटै प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन ...

आज पनि राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं - आज पनि राष्ट्रिय सभा बैठक बस्दैछ । राष्ट्रिय सभाको सातौँ अधिवेशनको तेस्रो बैठक बानेश्वरस्थित सभा हलमा बस्न लागेको हो ।दिउँसो १ बजे बस्न लागेको बैठकमा दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले ‘दिगो विकास तथा सुशासन समितिको वार्ष ...

आफ्नो समूहलाई सम्बोधन गर्न ओली धनगढी जाँदै

काठमाडौं - काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी जाँदै छन् ।पार्टी विभाजनपछि आफ्नो समूहद्वारा आयोजित जनसभालाई सम्बोधन गर्न ओली शुक्रबार धनगढी जान लागेका हुन् । असंवैधानिक कदमका साथ प्रतिनिधिसभा विघटन गरेपछि ओली पहिलो पटक काठमाडौँ उपत ...

राष्ट्रपतिसमक्ष सरकारले बुझायो काम र उपलब्धिसहितको प्रतिवेदन

काठमाडौं - काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रस्तुत गरेका छन् ।प्रधानमन्त्री ओलीले बिहीबार संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्ध ...