राजनीति
राष्ट्रियताको एजेण्डा बलियो बनाउन नसके राजनीतिक दलहरू सकिन्छन् : माधव नेपाल
काठमाडौं - नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशभक्त र राष्ट्रियताको एजेण्डा बलियो बनाउन नसक्ने राजनीतिक दलहरू सकिने बताएका छन् ।भृकुटीमण्डपमा जारी राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपाली राजन ...
स्वस्तिक वाचन गरेर राप्रपाको महाधिवेशन सुरू
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार स्वस्तिक वाचन गरेर महाधिवेशनको उद्घाटन गरिएको हो । आगामी नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देनको अध्यक्ष पदमा उम्मेदवारी घोषण ...
पहिलो पटक गोलाप्रथाद्वारा ११ इजलास गठन, बार विरोधमै
काठमाडौं - सर्वोच्च अदालतको इतिहासमा पहिलोपटक गोलाप्रथाद्वारा ११ वटा इजलास गठन भएका छन् । पेसी व्यवस्थापन समितिका तर्फबाट बुधबार पहिलो पटक ११ इजलास गठन भएका छन् । ११ इजलासमा २१७ मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतको संशोधित निय ...
सर्वोच्च अदालतमा आजदेखि गोला प्रणालीबाट इजलास र पेसी
काठमाडौं - सर्वोच्च अदालतमा आजबाट गोला प्रणालीमार्फत इजलास र पेसी तोकिँदैछ । यसअघि प्रधानन्यायाधीशले इजलास र पेसी तोक्दै आएका थिए । तर, पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका, २०७८ अनुसार नयाँ अभ्यास हुन लागेको हो । अब न्यायाधीशले अपारदर्श ...
राप्रपाको महाधिवेशन आजदेखिः अध्यक्षमा थापा र लिङ्देन भिड्ने
काठमाडाैं - राजासहित हिन्दु राष्ट्रकाे एजेन्डा बाेक्दै आएकाे राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)को एकता महाधिवेशन आज बुधबारदेखि सुरु हुँदैछ ।भृकुटीमण्डपमा सुरू हुने महाधिवेशन १७ मंसिरसम्म सञ्चालन हुनेछ । महाधिवेशन प्रचारप्रसार समितिका संयोजक ...
एमाले सचिव पदमा गोकर्णले प्राप्त गरे सबैभन्दा बढी मत
काठमाडौं,चितवन - नेकपा एमालेको सात सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका छन् ।गोकर्णले १९७६, योगेशले १९६४, लेखराजले १७०४, टोपबहादुरले १७०० र रघुवीरले १५१३ पा ...

.gif)