राजनीति

एमालेबाट उपसभामुखमा विद्या भट्टराईले दिइन् उम्मेदवारी

काठमाडौं - नेकपा एमालेको तर्फबाट सांसद विद्या भट्टराईले उपसभामुख पदमा उम्मेदवारी दिएकी छन् ।बिहीबार संसद् सचिवालय पुगेर भट्टराईले उपसभामुखमा उम्मेदवारी दर्ता गरेकी हुन् । उनको प्रस्तावक प्रतिनिधिसभा सचेतक शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेक ...

उपसभामुखमा कांग्रेसकी पुष्पा भुसालले गरिन् मनोनयन दर्ता

काठमाडौं - नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतमले उपसभामुखका लागि उम्मेदवारी दर्ता गराएकी छन् । केहीबेरअघि संसद् सचिवालयमा पुगेर उनले उपसभामुखका लागि मनोनयन दर्ता गरेकी हुन् ।भुसाल पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार हुन् । सभामुख अग्निप्रसाद सापक ...

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं - प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ ।संसद सचिवालयका अनुसार दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले 'नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९' माथि विचार गरियाेस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।&n ...

प्रचण्ड शुक्रबार भारत भ्रमणमा जाँदै

काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाने भएका छन् ।सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा अध्यक्ष प्रचण्ड शुक्रबार दिल्ली जान लागेका हुन् । उनको सचिवालयका अनुसार भ्रमणका क्रममा अध्यक्ष प्रचण् ...

उपसभामुख निर्वाचनः मनोनयन दर्ता आज

काठमाडौं - प्रतिनिधि सभाले उपसभामुख पाउने भएको छ । रिक्त उपसभामुखका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका छ । उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन आज नै हुनेछ भने मतदान शुक्रबार हुनेछ । तत्कालीन उपसभा ...

अहिले ठूलो बन्न र जान्ने हुनका लागि दलहरूलाई गाली गर्ने चलन छः ओली

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिले ठूलो बन्न र जान्ने हुनका लागि दलहरूलाई गाली गर्ने चलन रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। काठमाडौँमा बुधबार मानवअधिकार एलायन्सद्वारा आयोजित कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले ...