राजनीति

संसद् बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं - सरकारले संघीय संसद बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले संघीय संसदको बैठक आउँदो ३ वा ४ जेठमा बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो । १५ जेठमा आर्थिक वर्ष २०७९/०८० को वार्षिक आयव् ...

सत्ता गठबन्धनले आज पोखरामा संयुक्त सभा गर्दै

काठमाडौं - सत्ता गठबन्धनले आज पोखरामा संयुक्त चुनावी सभा आयोजना गर्दैछ । बिहान ११ बजे अमरसिंह चौरमा सभा आयोजना हुँदैछ । उक्त चुनावी सभालाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्र ...

१७ जिल्लामा आयोगको केन्द्रीय अनुगमन टोली

काठमाडौं - वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि तुलनात्मकरूपमा बढी मतदाता भएका र सुरक्षालगायतका दृष्टिले संवेदनशील मानिएका विभिन्न जिल्लाका लागि निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली खटाएको छ ।आयोगले नेपाल सरकारका विभिन्न मन्त्रा ...

सदन खुल्नसाथ नागरिकतासम्बन्धी विधेयक पास गर्छाैँः प्रचण्ड

काठमाडौं,जनकपुरधाम - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब सदन खुल्लासाथै नागरिकतासम्बन्धी विधेयक पास गर्ने बताएका छन् । पाँच दलिय गठबन्धनद्वारा जनकपुरमा आज अयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा उन ...

गठबन्धनको चुनावी सभा आज जनकपुरमा

काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मधेस प्रदेशको राजधानी जनकपुर पुगेका छन् । त्यहाँ उनले आज दिउँसो २ बजे हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्नेछन् ।त्यसअघि पार्टीको दुई वटा कार्यक्रममा पनि उनी सहभागी हुने प्रचण् ...

निर्वाचन खर्च विवरण बैशाख ३० अघि नै पठाउन आयोगको निर्देशन

काठमाडौं - निर्वाचन आयोगले सम्पूर्ण उम्मेदवारहरूलाई निर्वाचन खर्च विवतरण निर्वाचनअघि नै पठाउन निर्देशन दिएको छ ।बुधबार विज्ञप्ति सार्वजनिक गर्दै आयोगले आमसभा, जुलुस, हेलिकप्टर प्रयोग लगायत क्रियाकलापको सम्बन्धमा शुक्ष्म अनुगमन गरी खर्च विवरण अनुमान ग ...