राजनीति
हालसम्म ५५० स्थानीय तहको मत परिणाम सार्वजनिक, कुन दलले कति ठाउँमा जिते ?
काठमाडौं - गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । देशका ७५३ स्थानीय तहमध्ये हालसम्म ५५० वटामा मतगणना कार्य सकिएको छ ।हालसम्म प्राप्त अन्तिम मतपरिणाममध्ये सबैभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष पद नेपाली कां ...
टीकापुरकाे मेयरमा रेशम चौधरीकाे पार्टी विजयी
काठमाडौं,धनगढी - नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा जित हासिल गरेको छ । ०७२ मा टीकापुरमा भएको घटनाको आरोपमा जेलजीवन बिताइरहेका निलम्बित सांसद रेशम चौधरीकाे श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा गत वर्ष पुसमा गठन भएको पार्टीले टीकापु ...
दाङको घोराही उपमहानगरमा एमाले विजयी
काठमाडौं,दाङ - दाङको घोराही उपमहानगरपालिकामा नगरप्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । प्रमुखमा नरुलाल चौधरी ३१ हजार ७२८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का हेमराज शर्माले २६ ...
हलेसी तुवाचुङ नगरपालिकाकाकाे मेयर र उपमेयरमा कांग्रेस विजयी
काठमाडौं,खोटाङ - खोटाङको हलेसी तुवाचुङ नगरपालिका मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । एमाले र नेकपा माओवादी केन्द्रको अघोषित गठबन्धनलाई तोड्दै कांग्रेसका विमला राई मेयर र रमेश राउत उपमेयरमा विजयी भएका हुन् । बुधबार राती सार्जननि ...
जसपा-एमाले गठबन्धनलाई हराउँदै गोरखाको पालुङटारमा माओवादी विजयी
काठमाडौं - गोरखाको पालुङटार नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका विवस चिन्तन निर्वाचित भएका छन् । सार्वजनिक अन्तिम मत परिणामअनुसार माओवादीका उम्मेदवार चिन्तन नेकपा एमालेको साथ पाएका जनता समाजवादी पार्टीका मेयर उम्मेदवार प्रेमबहादुर गुरूङ ...
काठमाडौं महानगर मत परिणाम : स्थापित भन्दा बालेन १० हजार बढी मतले अगाडि
काठमाडौं - काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायम गरेका छन् ।पछिल्लो परिणामअनुसार ५४ हजार ६२१ मत गणना हुँदा बालेनले २१ हजार १२१ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले १० हजार ९९८ मत ल्याएका छन् । बालेन ...

.gif)