राजनीति

गृहमन्त्री खाण रुपन्देही-३ सर्वसम्मत सिफारिस

काठमाडौं,भैरहवा - नेपाली कांग्रेसले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारमा गृहमन्त्री बालकृष्ण खाणको नाम सर्वसम्मत सिफारिस गरेको छ ।रुपन्देही कांग्रेस ३ क्षेत्रीय समितिको नवौँ बैठकले केन्द्रीय सदस्य खाणको नाम सर्वसम् ...

सात दिनभित्र मनोरञ्जन कर तिर्न क्यासिनेहरूलाई काठमाडौं महानगरको सूचना

काठमाडौं - काठमाडौं महानगरले सात दिनभित्र महानगरभित्रका सबै क्यासिनोलाई बाँकी मनोरञ्जन कर चुक्ता गर्न सूचना जारी गरेको छ। महानगरले आज एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।बागमती प्रदेश आर्थिक ऐनअनुसार क्यासिनाे प्रवेश गर्ने ग्राहकबाट मनोरञ्जन ...

लिङ्देनले गरे सांसद पदबाट राजीनामाको घोषणा

काठमाडौं - राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदबाट राजीनामाको घोषणा गरेका छन्। प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा समय लिएर बोल्दै लिङ्देनले राजीनामा घोषणा गरेका हुन्।सत्तारुढ दलका नेताहरुले संसदको आयू लम्ब्याउने गरी अभिव्यक्ति दिन थालेको र सोहीअ ...

महाभियोग समितिको बैठक २५ भदौमा बस्ने

काठमाडौं - महाभियोग सिफारिस समितिको बैठक २५ भदौमा बस्ने भएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग समितिले आज पाँचवटा प्रश्न सोधेको थियो । आजको बैठक एक घन्टा बसेको थियो । एक घन्टामा पाँच प्रश्न सोधिएको थियो ।निर्वाचनको तयारीका लागि दलका ...

रञ्जन कोइरालाको कैद सजाय घटाउनु गल्ती थियाे, क्षमा चाहन्छु : जबरा

काठमाडौं - महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको बयान लिइरहेको छ । तेस्रो दिनको बयान दिने क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउनु गल्त ...

बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।  आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा र प्रचण्डबीच छलफल भएको हो । सत्ता ...