राजनीति

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यले लिए पद तथा गोपनीयताकाे शपथ

काठमाडौं-नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयता शपथ लिएका छन् ।नयाँबानेश्वरस्थित संघीय संसद भवनमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।प्रतिनिधिसभामा २७५ सदस्य रहेका ...

१४ सांसदसहित संसद् छिर्दै राजेन्द्र लिङ्देन

काठमाडौं-‘सबै माननीय सदस्यहरूलाई सांसदको विजयका लागि, उपस्थितिका लागि शुभकामना व्यक्त गर्दछु । म पनि प्रयास गर्नेछु, एक्लो सांसद होइन, बलियो पार्टीको रुपमा यहाँ उपस्थित हुने र यस प्रकारका निर्णय (संसदमा हुने गलत निर्णय) हुन नदिने भूमिका निर्वाह गर्ने ...

नवनिर्वाचित सांसदहरु शपथ ग्रहणका लागि संसद भवन पुग्दै

काठमाडौं-मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नवनिर्वाचित सांसदहरुको शपथग्रहण बिहीबार हुँदैछ ।नयाँ बानेश्वर स्थित संसद भवनमा दिउँसो १ बजे सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । उक्त शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्रका साथ संसद ...

निर्वाचित सांसदको शपथ ग्रहण आज

काठमाडौं-प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले आज बिहीबार पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन् ।नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ ।प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले ...

नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रमको तयारी अन्तिम चरणमा

काठमाडौं-प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । शपथ ग्रह ...

शीतल निवासमा ओली, प्रचण्ड र खनालबीच छलफल

काठमाडौं-डेढ वर्षपछि एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच अनौपचारिक छलफल र संवाद भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको ...