राजनीति

एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. चापागाईं एमालेमै फर्किए

काठमाडौं - नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाईं नेकपा एमालेमै फर्किएका छन्। रुपन्देही जिल्ला पूर्व इञ्चार्ज समेत रहेका डा. चापागाईंला अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अध्यक्ष ओली र उपाध्यक्ष विष्णु पौडेलले पार्टीमा स्व ...

जबराको बयान आज पनि हुँदै

 काठमाडौं - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँगको बयान आज पनि हुँदै छ। महाअभियोग सिफारिस समितिको आज दिउँसो साढे १२ बजे बस्ने बैठकमा जबराको बयान हुन लागेको हो।महाअभियोग सिफारिस समितिले उनीसँग भदौ १५ गतेदेखि बयान लिन सुरु गरेको थियो। ...

व्यवस्था परिवर्तनमा माओवादीको मुख्य भूमिका भएपनि रजाइँ अरुले गरे : शिक्षामन्त्री पौडेल

पोखरा -शिक्षा तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेलले माओवादीले ल्याएको प्रणालीमा अरूले रजाइँ गरेकाले समस्या भएको बताएका छन् ।नेकपा माओवादी केन्द्रका सचिवसमेत रहेका उनले माओवादी कमजोर बन्दा परिवर्तनका एजेन्डाहरू उल्टिन सक्ने खतरा रहेको बताए । यस ...

हरेक सदस्यले थप दुई जना मतदाता बढाए एमालेको बहुमत सहजै आउँछ : पोखरेल

काठमाडौं - एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेले सहजै बहुमत ल्याउने दावी गरेका छन् । तर, यसका लागि हरेक पार्टी सदस्यले थप दुई नयाँ मतदाता बढाउनु पर्ने बताएका छन् । काठमाडौंमा आय ...

प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने

काठमाडौं - प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बैठक बस्ने भनिए पनि विशेष कारणले बस्न नसकेको संसद् सचिवालयले जनाएको छ ।संसद् सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको हो । अर्को बैठक २०७९ साल भदौ २९ गते बुधबार बिहान ...

जिल्लाले आवश्यकता ठाने तालमेल हुन्छ : महासचिव पोखरेल

काठमाडौं,भरतपुर - नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा जिल्लाले आवश्यकता ठाने औचित्यका आधारमा तालमेल हुने बताएका छन् । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजनीतिक रुपमा कुनै दल व ...