राजनीति

गच्छदार, प्रभु साहलगायत ९ जनाको उम्मेदवारीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं - आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका ९ जनाविरुद्ध सर्वोच्च अदालतमा आज रिट दायर गरिएको छ । अधिवक्ता अनिल आचार्यले उनीहरु विरुद्ध सवोच्च अदालतमा रिट दायर गरेका हुन् । नैतिक पतनका मुद्धा खेपेका ...

अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोग प्रमुखबीच भेटवार्ता

काठमाडौं - विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आउनुभएका अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमख प्रशासक समान्ता पावरबीच भेटघाट भएको छ ।युएसएआडीको मुख्यालय वाशिङ्गटन ...

आचारसंहिताविपरीत कुनै पनि माध्यमबाट निर्वाचन मत सर्वेक्षणमा रोक

काठमाडौं - निर्वाचन आयोगले निर्वाचन आचारसंहिताविपरीत कुनै पनि माध्यमबाट उम्मेदवार तथा राजनीतिक दलले पाउने मतबारे सर्वेक्षण नगर्न आग्रह गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै आयोगले यस्तो गरेमा एक लाख रुपियाँसम्म कारबाही हुने चेतावनी दिएको छ। निर् ...

कञ्चनपुरमा सात जनाले लिए उम्मेदवारी फिर्ता

कञ्चनपुर - कञ्चनपुरमा प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गरेकामध्ये सात जनाले उम्मेदवारी फिर्ता लिएका छन् । बुधबार निर्धारित समयभित्र प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ ६ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको ...

घनश्याम भुसालको चुनाव चिह्न ‘त्रिभुज’

काठमाडौं - नेकपा एमाले परित्याग गरेर रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भूसालले चुनाव चिह्न त्रिभुज पाएका छन् ।निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न त्रिभुज दिएको भूसालले बताए । उनले त्रिभुजको तीन कुनालाई लोकतन्त्र, सामाजिक न्याय र ...

घनश्याम भूसाल निकट ४९ नेताहरूले दिए पार्टीबाट सामूहिक राजीनामा

काठमाडौं - नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले टिकट नपाएपछि पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका छन् ।उनले स्वतन्त्र उम्मेदवारी दर्ता गरेकै दिन उनी निकट ४९ जनाले नेता तथा कार्यकर्ताहरुले सामूहिक राजीनामा दिएका छन् ।एमाले रुपन्दीक ...