राजनीति

संविधान गतिशील दस्तावेज हो, धार्मिक ग्रन्थ होइन : गृहमन्त्री खाण

काठमाडौं - गृहमन्त्री बालकृष्ण खाणले संविधान देशको गतिशील दस्तावेज रहेको बताएका छन् । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले संविधान गतिशील दस्तावेज भएकाले आवश्यकत ...

जनार्दन शर्मा छानबिन प्रकरणः सिंहदरवारको गेटको सीसीटीभी फुटेज मगाउने निर्णय

काठमाडौं - पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले गत १४ जेठको सिंहदरवारको दुईवटा गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरेको छ ।आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा गत १४ जेठको मध्यराति अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्ति प्र ...

गठबन्धनले सत्ताका लागि नागरिकताको सौदा गर्याे : महासचिव पोखरेल

काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता र गठबन्धन टिकाउनका लागि सत्ताधारी दलहरुको नागरिकताको सौदा गरेको आरोप लगाएका छन् ।सुर्खेतको वीरेन्द्रनगरमा आज (आइतबार) आयोजित प्रेस भेटघाटमा उनले सत्ता र गठबन्धन टिकाउने नाममा नागरिकतामा सौदा गर्नु ...

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं - संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा कारागार विधेयक पारित गर्ने तयारी छ। बैठकमा गृहमन्त्री बालकृष्ण खाणले कारागार विधेयक २०७८ पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेे कार्यसूची रहेको संसद सचिवालयले जनाएको ...

सत्ता साझेदार कांग्रेसलाई तर्साउन बाम गठबन्धनको हल्ला गरे : ज्ञवाली

 काठमाडौं ,बुटवल - नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले कांग्रेसलाई तर्साउनका लागि बाम गठबन्धन र बाम एकताको फन्दा चलाइएको बताएका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले बुटवलमा शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा ज्ञवालीले कांग्रेसलाई तर्साउन र चुन ...

भीमदत्तलाई कांग्रेसले कहिल्यै शहिद मानेनः ओली

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रजातान्त्रिक लडाईमा सहभागी भएका सहिदहरुलाई सम्मान दिन नसकेको आरोप लगाएका छन ।४४ औं पुष्पलाल जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले कांग्रेस मा ...