राजनीति

प्रधानमन्त्री देउवा विराटनगरमा

मोरङ - प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा मोरङको विराटनगर आएका छन् । निर्वाचन परिचालन कमिटी प्रदेश १ ले आयोजना गरेको लोकतान्त्रिक वाम गठबन्धन संयुक्त भेलालाई सम्बोधन गर्न उनी शनिवार विहान विराटनगर आएका हुन् । आगामी ४ मंसिरको प्र ...

आजसम्म जरिवाना नबुझाउने उम्मेदवारको नाम समानुपातिकको बन्दसूचीबाट हट्ने

काठमाडौं - स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारले शनिबार बिदाको दिन पनि बुझाउन सक्ने भएका छन् ।आयोगको असोज ३१ को निर्णयअनुसार उक्त व्यवस्था गरिएको हो । मंसिर ४ गते हुने प्रतिनिधि ...

रुपन्देही- २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज

काठमाडौं - सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फबाट साझा उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजीको निर्णयविरुद्ध अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ ।गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयल ...

पर्यटनमन्त्री श्रेष्ठविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई कारबाही माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।मन्त्री श्रेष्ठले व्यापारीबाट प्रभावित भएर प्रतिबन्धित मदिराको आयात निर्वाचन खुलाउन लागि परेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च ने ...

पूर्वप्रधानमन्त्रीहरूले लर्को लागेर संसदमा जान छाड्नुपर्छ : भट्टराई

काठमाडौं - नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्रीहरूले संसदमा जाने इच्छालाई बिट मार्नु पर्ने बताएका छन् । शुक्रबार छोरी मानुषी यमीलाई भोट माग्न पुगेका भट्टराईले सत्ता गठबन्धनका शीर्ष नेतालाई जानकारी गराएर नै आफू संसद्भन् ...

मंसिर ४ को निर्वाचन सामान्य अवस्थाको जस्तो छैनः प्रचण्ड

काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ को चुनाव सामान्य नभएको बताएका छन् ।काठमाडौं क्षेत्र नम्बर ७ मा आज आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले सो कुरा बताएका हुन् । चुनावका लागि अग्रगमन शक्ति र प्रतिगमन शक्तिका बे ...