राजनीति

दण्ड र पुरस्कारको असल अभ्यास नै शासन प्रणाली हो : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले दण्ड र पुरस्कारको असल अभ्यास नै राज्यव्यवस्था र शासनप्रणाली भएको बताएका छन् ।शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा तलव सुविधा उच्चस्तरीय आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले दण्ड र पुरस्क ...

यातायात व्यवसायीहरुले अनुभुती गर्ने गरि काम गर्ने प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठको प्रतिबद्धता

काठमाडौं-पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठले यातायात व्यवसायीहरुले अनुभूति गर्ने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तराई यातायात व्यवसायी संघको राजधानीमा सम्पन्न १६ औं वार्षिक साधारणसभा तथा तथा छैटौं अधिवेशनको शुक्रबार उद्घ ...

राम्रो गर्न खोज्दा पनि एमालेमाथि सबैतिरबाट प्रहार भयो : ओली

काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो गर्न खोज्दा पनि आफ्नो पार्टीमाथि सबैतिरबाट प्रहार भइरहेको टिप्पणी गरेका छन् ।शनिबार भक्तपुरमा आयोजित एमाले निकट बुद्धिजीवि परिषद केन्द्रिय समिति बैठकमा अध्यक्ष ओलीले राम्र ...

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि परिचयपत्रको व्यवस्था

काठमाडौं - निर्वाचन आयोगले यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन र आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा मतदाताहरूले मतदान गर्न जाँदा साथमा लिएर जानुपर्ने कागजातका सम्बन्धमा स्पष्ट पारेको छ ।राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सङ्घी ...

सर्वोच्चको आदेशसँगै प्रचण्डसँग सम्बन्धित रिट दर्ता हुँदै

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फौजदारी कसुरमा पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले उक्त रिट दर्ता गर्न आद ...

कांग्रेस सहमतिबाट पछि हट्दैन : गगन थापा

काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस आठ दलीय गठबन्धनमा भएको सहमति अनुसार नै अघि बढ्ने बताएका छन् । राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा आज यहाँ संयुक्त गठबन्धन दलहरुले आयोजना गरेको अभिमुखिकरणमा उनले गठबन्धनमा भएको सहमतिब ...