राष्ट्रियसभा सदस्यमा नेकपाका राधेश्याम पासमान विजयी
खबर एक्सप्रेस
२०७६-१०-०९ ११:०० मा प्रकाशित
Total Shares: 372
जनकपुरधाम - प्रदेश २ मा राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा नेकपाका राधेश्याम पासमान विजयी भएका छन्। नेकपा–राजपा नेपालका संयुक्त उम्मेदवार राधेश्याम पासमान विजयी भएका छन्।
राधेश्याम पासमानले ५२९२ मतभार ल्याएर विजयी भएका हुन्। उनका निकटत्तम प्रतिद्विन्द्वी रामप्रित पासमान ४७०४ मत ल्याएर पराजिय भएका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस