राजनीति

राष्ट्रपति निर्वाचनः आज राति १२ बजेदेखि मौन अवधि सुरु

काठमाडाैं-राष्ट्रपति निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अधवि सुरु हुने भएको छ।आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनलाई स्वच्छ, स्वतत्त्व, निष्पक्ष विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि मौन अबधि सुरु भएको हो ।निर्वाचन आयोग ...

जनयुद्धकालिन मुद्धा अदालतको नियमित काम होइन : बाबुराम भट्टराई

काठमाडौं - नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बहालबाला प्रधानमन्त्रीलाई मुद्धा लगाउने पाउने तर जनयुद्धकालिन मुद्धा अदालतको नियमित काम नभएको बताएका छन् ।सामाजिक सञ्जालवाट स्पष्टीकरण दिदै अध्यक्ष भट्टराईले आफनो हिजोका अभिब्यक्तिमा स्पष्ट ...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

काठमाडौं-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् ।आइतबार बसेको प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री शाहले एमाले र राप्रपाबाहेकका दलहरूबाट दुईतिहाइ मत पाएका हुन् ।शाहको पक्षमा ४१ र विपक्षमा ११ मत परेको छ । सभामुख भीमबहादुर ...

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट अभिव्यक्ति स्वतन्त्रताविरुद्ध : माओवादी केन्द्र

काठमाडौं - नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वाेच्च अदालतमा माओवादी युद्धकालको विषयलाई लिएर दर्ता हुन लागेको रिट अभिव्यक्ति स्वतन्त्रताविरुद्ध रहेको बताएको छ । माओवादी युद्धकालमा मारिएका १७ ...

आठ दलीय गठबन्धनको बैठक बस्दै

काठमाडौं-आठ दलीय गठबन्धनको बैठक आज बस्दैछ । बैठक दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा भागबण्डा र राष्ट्रपति निर्वाचनबारे छलफल हुने जनाइएको छ ।राष्ट्र ...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई एमालेले विश्वासको मत नदिने

काठमाडौं - नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।आइतबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने निर्णय गरेको एमाले प्रदेश सचिव तथा प्रदेश सभा सदस्य धर्मराज पाठकले जानकारी ...