राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीको निर्वाचन चिह्न फेरियाे

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्वाचन चिह्न फेरिएको छ ।रास्वपाको चुनावचिह्न यसअघि गोलाकारभित्रको घण्टी थियो । अहिले गोलाकार हटाइ घण्टी मात्र राखिएको प्रवक्ता मुकल ढकालले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।निर्वाचन आयोगले पनि राजनीत ...

प्रदेश १ को नाम कोसी प्रदेश राख्न संसद् सचिवालयमा प्रस्ताव दर्ता

विराटनगर-प्रदेश नम्बर १ को नाम कोशी राख्न प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेकपा (एमाले)का प्रदेशसभा सदस्य राम रानामार, प्रस्तावक तथा एमालेका विदुरकुमार लिन्थेप र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका समर्थक भूमिप्रसाद राजवंशी बु ...

प्रतिनिधिसभा बैठक स्थगित, ५ चैतमा बस्ने

काठमाडौं - आज बोलाईएको प्रतिनिधिसभाको बैठक सुचना टाँस गरी स्थगित गरिएको छ । सभामुख देवराज घिमिरेले आगमी बैठक चैत ५ गतेका लागि बोलाइएको संसद सचिवालयले जानकारी दिएको छ । ‘मिति २०७९ फागुन १७ गते बुधवारको दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिध ...

राष्ट्रपति निर्वाचन : आजदेखि आचारसंहिता लागू

काठमाडौं-राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरेको हो ।&nb ...

राष्ट्रपति भण्डारी र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख देवराज घिमिरेले भेटवार्ता गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार भएको भेटमा सभामुख घिमिरेले अन्तर व्यवस्थापिका संघ (आईपीयु) बैठकबारे जानकारी गराएका छन् । आईपीयुको १४६ औं बैठकका ...

जनमत पार्टी सरकारबाट नबाहिरिने

काठमाडौ-जनमत पार्टी सकारबाट नबाहिरिने भएको छ। मंगलबार काठमाडौँमा आयोजित विद्यार्थी सङ्घको केन्द्रीय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले आफूहरू सरकारबाट नबाहिरिने बताएका हुन्।अध्यक्ष राउत ...