अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा इरानमाथि नयाँ प्रतिबन्ध घोषणा

जेष्ठ ६, २०८३

काठमाडौं - अमेरिकाले इरानमाथिको आर्थिक दबाबलाई अझ कडा बनाउँदै इरानसँग सम्बन्धित प्रमुख वित्तीय सञ्जाल तथा तेल ढुवानी गर्ने जहाजमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ ...

थाइल्याण्डमा रेल र बस एक-आपसमा ठोक्किंदा ८ जनाको मृत्यु , २० घाइते

जेष्ठ ३, २०८३

एजेन्सी - थाइल्याण्डको राजधानी बैंककमा रेल र बस एक आपसमा ठोक्किँदा ८ जनाको मृत्यु भएको छ । बैंककको रत्चाथेवी जिल्लामा रहेको एक रेलवे क्रसिङमा सोही दुर्घटना हुँद ...

ट्रम्पपछि रुसी राष्ट्रपति पुटिन चीन जाँदै

जेष्ठ २, २०८३

एजेन्सी - रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने राजकीय भ्रमणका लागि चीन जाने भएका छन् । चीनको दुई दिने भ्रमणको कार्यक्रम मे १९–२० सम्मलाई तय भएको क्रेमलिनले ...

सीसँग भेटपछि ट्रम्पको दाबी : चीनले इरानलाई हतियार नदिने,हर्मुज खुलाउन सहयोग गर्ने

जेष्ठ १, २०८३

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले स्ट्रेट अफ हर्मुज खोल्न अमेरिकालाई सहयोग गर्ने बताएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् ।भेटवार्ताका ...

अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीच आज शिखर वार्ता

बैशाख ३१, २०८३

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुगेसँगै विश्वका दुई महाशक्तिबीच उच्चस्तरीय वार्ता वार्ताको तयारी सुरु भएको छ ।चिनियाँ राष्ट्रपति सी जिनपिङसँग ह ...

चीन भ्रमणमा अमेरिकी राष्ट्रपति ट्रम्प, सीसँग विस्तृत छलफल हुने

बैशाख ३०, २०८३

काठमाडौं - अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि प्रस्थान गरेका छन् ।करिब नौ वर्षपछि कुनै अमेरिकी राष्ट्रपति चीन भ्रमणमा निस्किएको यो भ् ...

अवतरणकै क्रममा टर्किस एयरलाइन्सको जहाजमा आगो, ठूलो दुर्घटना टर्‍यो

बैशाख २८, २०८३

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ठूलो हवाई दुर्घटना टरेको छ ।इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा अचान ...

युद्ध अन्त्यसम्बन्धी इरानको प्रस्ताव ट्रम्पद्वारा अस्वीकार

बैशाख २८, २०८३

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार गरेका छन्।आफ्नो ‘ट्रुथ सोशल’ प्लेटफर्ममा पोस्ट गर्दै ट्रम्पले भर्खरै ...

हर्मुज जलमार्गमा अमेरिका–इरान पुनः सैन्य भिडन्त, एकअर्कामाथि आक्रमणको आरोप

बैशाख २५, २०८३

काठमाडौं-अमेरिका र इरानबीच बिहीबार हर्मुज जलमार्गमध्य क्षेत्रमा पुनः सैन्य भिडन्त भएको छ। दुवै पक्षले एकअर्कामाथि आक्रमण गरेको आरोप लगाएका छन्। अमेरिकी सेन ...

इरानसँगको युद्ध चाँडै समाप्त हुने ट्रम्पको दाबी

बैशाख २४, २०८३

एजेन्सी - अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी तनाव र सम्भावित युद्ध अवस्था चाँडै अन्त्य हुने दाबी गरेका छन्।बुधबार साँझ आयोजित रिपब्लिकन नेता बर् ...

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

बैशाख २४, २०८३

एजेन्सी - युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक पुगेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार उनीहरूले एक पेजको पत्रमा हस्ताक्षर गर्दै युद्ध अन ...

इरानले पुनः बन्द गर्‍यो होर्मुज स्ट्रेट, ७ प्रतिशतले बढ्यो तेलको मूल्य

बैशाख ७, २०८३

एजेन्सी - इरानले होर्मुज स्ट्रेट पुनः बन्द गरेसँगै तेलको मूल्यमा ७ प्रतिशतले वृद्धि भएको छ ।योसँगै अमेरिका र इरानबीच भएको अस्थायी युद्धविरामको समयसीमा बुधबार सम ...