अन्तर्राष्ट्रिय

राष्ट्रपति ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध संसदको तल्लो सदन प्रतिनिधिसभाले खेद प्रस्ताव पारित गरेको छ । चार जना महिला सांसदमाथि गरेको जातिवादी टिप्पणीपछि ट्रम्पविरुद्ध संसदले खेद प्रस्ताव पारित गरेको हो ।उक्त प्रस्तावमा ट्रम्पको अभिव्यक्तिले ...

मुम्बईमा चारतल्ले भवन भत्कियो, १२ जनाको मृत्यु, १५ परिवार पुरिएको आशंका

एजेन्सी – भारतको मुम्बईको दक्षिणी भागमा रहेको चारतल्ले भवन भत्किँदा १२ जनाको मृत्यु भएको छ ।भग्नावशेषमा १५ परिवार पुरिएको आशंका छ । उद्धारकर्मीहरूले एक सानो बालकसहित पाँचजनालाई भग्नावशेषबाट बाहिर निकालेका छन् । बालक बाँचेको छ र उसलाई अस्पताल पुर्‍याइ ...

पाकिस्तानी आकाश विदेशी विमानका लागि खुला

काठमाडौं - पाकिस्तानले मंगलबार सबै प्रकारका नागरिक उडानहरुका लागि पाकिस्तानी हवाई क्षेत्र पुनः खुला गरेको छ । पाकिस्तान र भारतबीच उत्पन्न तनाबका कारण पाकिस्तानले भारत समेत सबै देशका गैरसैनिक बिमानको पाकिस्तानी आकाश हुँदै उडानहरुमा प्रतिबन्ध लगाएको थि ...

इन्डोनेसियामा ७.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं - इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ। पूर्वी मालुकु द्विपलाई केन्द्रविन्दु बनाएर ७.३ म्याग्निच्युडको भूकम्प गएको हो।स्थानीय समयअनुसार आइतबार साँझ ६ बजेर २८ मिनेट जाँदा भूकम्प गएको हो।भूकम्प गएपछि घरमा बसिरहेकाहरू सडकतिर भागेका थिए। भूकम्प ...

पाकिस्तानमा रेल दुर्घटनामा १० को मृत्यु, ६६ घाइते

एजेन्सी - पाकिस्तानमा बिहीबार बिहानै दुईवटा रेल एक–आपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ६६ जनाभन्दा बढी घाइते भएका छन् ।पाकिस्तानी रेल अधिकारीहरूका अनुसार पञ्जाब प्रान्तको रहिम यार खानमा दुईवटा रेल जुधेका थिए । प्रहरीका अनु ...

अमेरिकी व्यापार युद्धको निशानामा भारत, ट्रम्पले गरे यस्तो ट्वीट

काठमाडौं - अमेरिका र चीनबीच जारी व्यापार युद्धको तनाव अब भारततर्फ बढेको छ। मंगलबार बिहानै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै अमेरिकाको निशानामा चीनमात्र नभएर अब भारत पनि भएको बताएका छन्।यद्यपी एक वर्षयता ट्रम्प नीतिका कारण भारत र अमेरिका ...