अन्तर्राष्ट्रिय

काश्मिर विषयले पाकिस्तानमा हल्लीखल्ली

एजेन्सी - भारत प्रशासित काश्मिरलाई विशेषाधिकार दिने भारतीय संविधानको अनुच्छेद ३७० खारेज गरिएपछि पाकिस्तामा धेरै हल्लीखल्ली मच्चिएको छ ।पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यस विषयमा टर्कीका राष्ट्रपति रेचेप तैय्यप अदोआनसंग कुराकानी गरेका छन् । पाकिस ...

धारा ३७० खारेज गर्ने निर्णयमाथि काँग्रेस आईले दियो कडा प्रतिक्रिया

काठमाडौँ - जम्मू–कश्मीर राज्यलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गर्ने भारतीय सरकारको निर्णयलाई लिएर यतिबेला भारतीय राजनीति तातेको छ । भारतका लेखक, कलाकार तथा बौद्धिक जमातले सरकारको यस निर्णयउपर तीव्र प्रतिक्रिया दिइरहेका छन् ।सोमबार राज्यस ...

जम्मू कश्मिर प्रति कडा बनेका मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं - जम्मू कश्मिरका विषयमा कडा निर्णय लिएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।भारतीय सञ्चारमाध्यमहरुका अनुसार प्रधानमन्त्री मोदीले अहिले सबै प्रदेशका मुख्यमन्त्रीहरुसंग छलफल थालेका छन् । सर्वदलीय बैठ ...

अमेरिकामा २४ घन्टा नबित्दै दोस्रो बन्दुक आक्रमण, १० जनाको मृत्यु

काठमाडौं - अमेरिकामा एकपछि अर्को श्रृंखलावद्ध गोलीकाण्ड भएका छन् । टेक्सस राज्यमा गोली हानेर २० जनाको हत्या गरेको २४ घण्टा नपुग्दै ओहायो राज्यमा फेरि त्यस्तै आतंक मच्चाइएको छ ।ओहायो राज्यको डेटोनमा स्थानीय समयअनुसार आइतबार बिहान साढे १ बजेतिर भएको गो ...

अमेरिकामा गोलीकाण्ड : २० जनाको मृत्यु, २६ घाइते

बीबीसी - अमेरिकाको टेक्ससस्थित अल पासोमा शनिबार (नेपाली समयअनुसार गएराति) भएको गोली प्रहारबाट २० जनाको मृत्यु हुुनुका साथै २६ जना घाइते भएका छन् । गभर्नर ग्रेग अब्बोटले सो घटनालाई टेक्ससको इतिहासको एउटा भयानक दिन भनेका छन् ।  सो घटना सिलो भ ...

चीन र उत्तर कोरियाको दबदबा घटाउन एसियामा क्षेप्यास्त्र राख्दै अमेरिका

काठमाडौं - अमेरिकी रक्षामन्त्री मार्क एस्परले एसियामा मध्यम दूरीका मार हान्ने क्षेप्यास्त्र छिट्टै तैनाथ गर्न चाहेको बताएका छन्। चिनियाँ र उत्तर कोरियाली दबदबा घटाउन यस्तो कदम चाल्नुपरेको अमेरिकी भनाइ छ। रक्षामन्त्री एस्परले एसियामा पारम्परिक हतियार ...