पत्रपत्रिकाबाट

सहसचिव र उपसचिवको खुला परीक्षामा कर्मचारीलाई बन्देज

काठमाडौं – नेपाल सरकारको नीतिगत तहको महत्वपूर्ण पद मानिने सहसचिव र उपसचिवको खुला परीक्षामा निजामती तहकै कर्मचारीलाई प्रतिस्पर्धा गर्न बन्देज गरिने भएको छ । अब सो परीक्षामा बाहिर रहेका दक्ष र योग्य जनशक्तिले मात्रै प्रतिस्पर्धा गर्न पाउनेछन् ।&nb ...

अब भारतमा पनि नेपाल टेलिकमको डाटा रोमिङ

 काठमाडौं - नेपाल टेलिकमले छिमेकी देश भारतमा अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा उपलब्ध गराएको छ । हाल रोमिङमा हुँदा भ्वाइस र एसएमएस आदान प्रदान गर्ने सुविधा मात्र रहेकोमा शुक्रबारबाट डाटा रोमिङ सेवा पनि सञ्चालनमा ल्याएको हो । नेपाल टेलिकम ...

एसिड आक्रमणः कलिलो उमेरको आर्कषण, प्रेम र अस्विकार

काठमाडौं - वीरगञ्जमा शुक्रबार कक्षा ९ मा अध्ययनरत मुस्कान खातुनमाथि भएको एसिड आक्रममणले चार वर्ष अघि काठमाडौँ, वसन्तुपरमा भएको यस्तै घटना सम्झाई दिएको छ । २०७१ फागुन १२ गते ट्युसन सेन्टर जाँदै गरेका सीमा बस्नेत र संगीता मगरमाथि एक बिहानै जीवन वि ...

निजी मेडिकल कलेजकै पक्षमा समितिको प्रतिवेदन

काठमाडौं - प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले शुक्ल विवादलगायत विषयमा गरेको अध्ययन अवैध शुल्क असुल्ने मेडिकल कलेजकै पक्षमा देखिएको छ ।सांसद सुरेशकुमार राईको संयोजकत्वमा गठित उपसमितिको छानबिनमा मेडिकल कलेजहरुले अवैध शुल्क उठाउनुको दोष सरकार, ...

‘नेपाल अन्तर्राष्ट्रिय आतंककारी तथा संगठित अपराधीको आक्रमणको उच्च जोखिममा’

काठमाडौं - सरकारले गठन गरेको महत्वपूर्ण प्रतिष्ठानको सुरक्षासम्बन्धी सुझाव तथा सिफारिस समितिले अति विशिष्ट (भीभीआईपी) र विशिष्ट व्यक्ति (भीआइपी) का कार्यालय तथा निवास क्षेत्र आसपास व्यापाररव्यावसाय प्रयोजनाका अग्ला भवन निर्माणमा अंकुश लगाउन सिफारिस ग ...

मेलम्चीमा गोली चल्यो

काठमाडौं - मेलम्ची खानेपानी आयोजना सम्बद्ध व्यवसायी र मजदुरमाथि बिहीबार सुरक्षाकर्मीले गोली चलाएको छ । गोली प्रहारबाट बालमुकुन्द अधिकारी र सन्तोष चौधरी घाइते भएका छन् । इटालियन कम्पनी सीएमसीसँग लिन बाँकी भुक्तानी सरकारले दिनुपर्ने माग राख्दै आन् ...