सहसचिव र उपसचिवको खुला परीक्षामा कर्मचारीलाई बन्देज
खबर एक्सप्रेस
२०७६-०५-२१ ११:०० मा प्रकाशित
Total Shares: 708
काठमाडौं – नेपाल सरकारको नीतिगत तहको महत्वपूर्ण पद मानिने सहसचिव र उपसचिवको खुला परीक्षामा निजामती तहकै कर्मचारीलाई प्रतिस्पर्धा गर्न बन्देज गरिने भएको छ ।
अब सो परीक्षामा बाहिर रहेका दक्ष र योग्य जनशक्तिले मात्रै प्रतिस्पर्धा गर्न पाउनेछन् ।
जम्मा पदको १० प्रतिशत खुलामा मात्रै भित्र रहेकालाई बन्देज गरिन लागेको हो । बाँकी ९० प्रतिशत पदमा भने भित्रकाले नै अवसर पाउने छन् ।
राजधानी दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस