पत्रपत्रिकाबाट
अब राजस्व चुहावट गरे ५ वर्षसम्म कैद र बिगो तिराइने
काठमाडौं - राजस्व चुहावट गर्नेलाई पाँच वर्षसम्म कैद र बिगो तिराइने भएको छ । प्रतिनिधिसभाले ‘राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण विधेयक–२०७५’ (पहिलो संशोधन)लाई सर्वसम्मतिले पारित गरेपछि यस्तो व्यवस्था भएको हो । आइतबारको बैठकमा प्रधानमन्त्रीका तर्फबा ...
सरकारले भन्यो, मुटुमाथि झन्डा लिएर आऊ
काठमाडौँ - संविधान दिवस (असोज ३) लाई यसपल्ट सरकारले भव्य बनाउने निधो गरेको छ । आम नागरिकलाई सांस्कृतिक एवं राष्ट्रिय पोशाकमा भण्डासहित ¥यालीमा सामेल हुन आह्वान मात्र गरेको छैन, तीन दिनसम्म घरघरमा दिपावली गर्न समेत भनेको छ ।मुलुकमा लोकतन्त्र स्थ ...
अब कर्मचारीका परिवारले सुराकी भत्ता नपाउने
काठमाडौं - राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीका परिवारले सुराकीबापतको भत्ता नपाउने कानुन बन्ने भएको छ ।राजस्व चुहावट एवम् चोरी र पैठारीसम्बन्धी कसुर गरेको सूचना दिने त्यस्ता व्यक्ति (सुराकी) लाई पुरस्कार दिने व्यवस्था खारेज गरिएको विधेयक प्रतिनिधिसभ ...
प्रदेश २ को राजधानीबारे चर्काचर्की
जनकपुर – प्रदेश २ को राजधानी जनकपुर कि वीरगन्ज तोक्ने भन्ने मुद्दामा प्रदेशसभाका सांसदहरु विभाजित भएका छन् । आ–आफ्नो दाबी र तर्कसँगै सांसदहरुले राजधानीको छलफल जनकपुर वा वीरगन्ज बनाउने भन्नेमा प्रदेशसभाको शनिबारको बैठकमा आक्षेपमय बन्यो ।बैठकमा प्रदेशक ...
लिलाम भएन निगमको बोइङ
काठमाडौं - नेपाल बायुसेवा निगमको ३१ वर्ष पुरानो बोइङ (गण्डकी) दोस्रो पटक पनि लिलाम हुन नसकेको खबर छापेको छ । विमान खरिद गर्न प्रस्ताव गर्ने दुबै कम्पनी अयोग्य भएका छन् । निगमका सहायक प्रवक्ता सुलेख मिश्रका अनुसार एबीएन नामको इजरायली कम्पनी ...
दशैअघि यातायात भाडा नबढ्ने
काठमाडौं - आसन्न दशैं–तिहार सार्वजनिक सवारीको भाडा वृद्धि नहुने भएको छ । सरकार, उपभोक्ता अधिकारकर्मी, व्यवसायीसहित बसेको बैठकले दशैंअघि सार्वजनिक यातायातको भाडा वृद्धि नगर्ने निर्णय गरेको यातायात व्यवस्था विभागले जनाएको छ । व्यवसायीहरुले ला ...