पत्रपत्रिकाबाट

बन्दाबन्दीमा शैक्षिक क्षेत्र पर्ख र हेरकै अवस्था कहिलेसम्म ?

काठमाडौं - काेरोना भाइरस रोग (कोभिड–१९) सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीले देशभरका विद्यार्थी विद्यालय जान पाएका छैनन् । कोरोना प्रभाव लम्बिँदै जाने हो भने वैकल्पिक अध्ययन अध्यापन पद्धति अवलम्बन गर्नुु जरुरी भए पनि त्यसप्रति सरोकार निकाय मौन छन् भने ...

दिनहुँ सयौँ नेपाली स्वदेश भित्रिँदै

काठमाडौं - भारतमा कोरोना भाइरस रोग (कोभिड–१९) सङ्क्रमण निरन्तर बढिरहेको र बन्दाबन्दीका बीच पनि भारतले रेल सेवा सञ्चालनमा ल्याएकाले भारतबाट स्वदेश फर्कने नेपालीको दिनहुँ सीमा नाकामा लर्को लाग्ने गरेको छ । शनिबार मात्र विभिन्न सीमानाकाबाट नेपाल भित्रिन ...

भारतीय क्‍वारेन्टाइनमा एक नेपालीको मृत्यु

काठमाडौं - भारतमा रोजगारी गरी घर फर्कने क्रममा भारतीय क्‍वारेन्टाइनमा रहेका एकजना नेपालीको शनिबार मृत्यु भएको छ ।लकडाउनका कारण स्वदेश आउन नपाएका ती नेपालीको सुनौली नाका नजिकको नौतनवास्थित राजिव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा शनिबार बिहान मृत्यु भए ...

डब्ल्यूएचओले भन्यो- 'दक्षिण अमेरिका कोरोनाको नयाँ इपिसेन्टर बनिसक्यो'

एजेन्सी - विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले दक्षिण अमेरिका कोरोना भाइरसको नयाँ केन्द्र बनेको बताएको छ । दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाको धेरै चेपेटामा ब्राजिल छ ।'एकप्रकारले भन्नुपर्दा दक्षिण अमेरिकी महादेश यो रोगको नयाँ इपिसेन्टर बनिसकेको छ' श ...

नेपाली सेनाद्वारा टिङ्कर र लिपुलेक पुग्ने सडक निर्माण सुरु

काठमाडौं -  दार्चुला जिल्लाको व्यास गाउँपालिकाको घाँटीबगर क्षेत्रमा नेपाली सेनाले सडक निर्माण सुरु गरेको छ । यो सडक निर्माणपछि टिङ्कर र लिपुलेक पुग्न भारतीय भूमिको प्रयोग गर्नुपर्ने अहिलेसम्मको अवस्थाको अन्त्य हुनेछ ।असारसम्ममा उक्त क्षेत्रमा गो ...

प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीको दबाबमा ओम्नीलाई कालोसूचीमा राख्ने प्रक्रिया रोकियो

काठमाडौं - सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिलाई कालोसूचीमा राख्ने प्रक्रिया अधिकारीहरूको दबाबको छायामा परेको छ । ओम्नीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको महिना दिनभन्दा बढी भइसके पनि प्रधानमन्त्री तथ ...