पत्रपत्रिकाबाट
बजेटबारे मिश्रित प्रतिक्रिया, सत्तापक्ष खुशी, विपक्षीमा आशंका
काठमाडौं - सरकारले सङ्घीय संसद्मा पेस गरेको आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेटमा राजनीतिक दलहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । सत्तारुढ दलका नेताहरूले बजेट सन्तुलित र समयसापेक्ष भएको बताउँदा प्रतिपक्षले परम्परागत भएको बताएका छन् ।बजेटपछि नेपाल कम ...
संकटमा संयमित बजेट, तर मलिन छ अर्थतन्त्रको तस्बिर
काठमाडौं - अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाको संकटबीच संयमित बजेट ल्याएका छन् । लगातार दुई आर्थिक वर्ष बजेटले अपेक्षा गरेको स्रोत जुटाउन र खर्च गर्न असफल सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउँदा भने सजगता अपनाएको छ । कोभिड महामारीका कारण स ...
छोरीलाई अँगालाे मार्दा आमाछोरी क्वारेन्टाइनमा
काठमाडौं - धनगढीबाट आएकी छोरीलाई अँगालाे मार्दा एक महिलाले क्वारेन्टाइनमा बस्न बाध्य भएको छ ।आफ्नै छोरीलाई माया गर्दा घरमै रहेकी ती महिलाले क्वारेन्टाइनको बास होला भन्ने कल्पनासम्म गरेकी थिइनन् । बसबाट झरेपछि छोरीलाई मायाले अँगालाे मार्दा ४१ वर्षीया ...
दुई सातामा सुदूरपश्चिमका विभिन्न नाकाबाट ४० हजार नेपाली भित्रिए
काठमाडौं - सुदूरपश्चिम प्रदेशको विभिन्न नाका भएर भारतका विभिन्न शहरबाट जेठ २ गते यता ३९ हजार ८६० नेपाली भित्रिएका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर गएकाहरू आउनेक्रम अझै जारी छ । बिहीबार बैतडीको झुलाघाट नाकाबाट समेत नेपाली भित्रिएका छन् ।जिल्ला ...
नेपालका विभिन्न भेगमा लेदोसहितको वर्षा
काठमाडौं - भारत र पाकिस्तानको मरुभूमिबाट नेपालमा धुलो उडेर आएको छ । यही बेला सक्रिय रहेको मौसमी प्रणालीले वर्षा गराएको छ । जसका कारण नेपालका विभिन्न भेगमा बुधबार हिले वर्षा भएको छ । विशेषगरी पूर्वी नेपालमा पहेलो कमेरो माटोजस्तो लेदो पानी परेको ...
दशगजामा बाँधजस्तै भारतीय सडक, नेपाली भूभाग डुवानमा पर्ने खतरा
बुटवल - भारतले सीमा क्षेत्रमा बाँध जस्तै ६ फुट उचाइको सडक निर्माण गरेपछि नेपाली भूभाग डुवानमा पर्ने खतरा बढेको छ । अन्तर्राष्ट्रिय मान्यतालाई लत्याउँदै भारतले दशगजा क्षेत्रमा सडक निर्माण गरिरहेको हो । प्रदेश ५ का ५ वटै जिल्लाका सीमामा यो सडक बनिरहेको ...

.gif)