पत्रपत्रिकाबाट
ओलीसँग मिलेर अघि बढ्न दाहाललाई दबाब
काठमाडौं – नेकपामा पूर्वमाओवादीतर्फका आधा जति स्थायी कमिटी सदस्यहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर अघि बढ्न दबाब दिएका छन् । दुई अध्यक्षबीच विगत केही समयदेखि सम्बन्ध चिसिँदै आएको छ । अध ...
सुनको ‘कमिसन खान’ घटनास्थल नै परिवर्तन, खुल्यो अपराधको नालीबेली
काठमाडौं - महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रञ्जन दाहाललाई मंगलबार बिहान करिब ९ बजे मोबाइलमा कल आयो, ‘तस्करीको सुन बोकेको बा६च ५५१९ नम्बरको स्कार्पियो कमलपोखरीबाट कमलादीतर्फ आउँदै छ ।’फोन दरबारमार्ग वृत्तकै घुमुवा प्रहरी प्रसन्न श्रेष्ठले गर ...
बजेट छुट्याइयो, ल्याइएनन् भेन्टिलेटर
काठमाडौं - तीन ठूला सहर जनकपुर, वीरगन्ज र राजविराजमा एकैसाथ कोरोना संक्रमित थुप्रिएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत झस्किए । दिनदिनै संक्रमितको मृत्युसँगै सरकारी अस्पतालको दुर्दशा र फितलो व्यवस्थापनबारे टीकाटिप्पणी हुन थाल्यो ।गत आइतबार जनकप ...
यी १० गल्ती, जसले काठमाडौंलाई कोरोनाको उच्च जोखिम बनायो
काठमाडौं - मान्नुस्/नमान्नुस्– लकडाउन हटेपछि संघीय राजधानी काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ धकेलिँदै छ। विश्वव्यापी यो महामारी रोकिनसक्नु त छँदैछ तर नेपालमा झन्झन् कोरोना फैलिनुमा हाम्रा केही गल्ती कारक छन्। केही गल्ती सरकारका छन्, केही नागरि ...
क्षतिग्रस्त सडक बनाउन दुई अर्ब चाहिने
काठमाडौं - साँफेबगर अछामका डिभिजन सडक प्रमुख ललित खनाल केही दिनयता काठमाडौंमा छन् । उनी कहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय त कहिले सडक विभाग धाउन व्यस्त छन् । अविरल वर्षासँगै झरेको पहिरोका कारण साँफेबगर–मार्तडी सडक अवरुद्ध भएको तीन साता हुन ...
विराटनगरमा दुई साता लकडाउन
काठमाडौं - संक्रमितको संख्या बढ्दै गएपछि विराटनगर महानगर क्षेत्रमा शुक्रबार राति १२ बजेबाट दुई साताका लागि लकडाउन गरिएको छ । महानगरपालिकाले प्रदेश सरकार र स्थानीय प्रशासनको समन्वयमा लकडाउन घोषणा गरेको हो ।‘कडाइका साथ लकडाउन पालना गराउन र सीमा क्षेत्र ...

.gif)