मनोरंजन

चर्को आलोचनापछि नायिका वर्षा राउतले क्षमा मागिन्

काठमाडौं - नेपाल र भारतबीच उत्पन्न सीमा विवादका सन्दर्भमा दिएको अभिव्यक्तिको कारण विवादमा परेकी नायिका वर्षा राउतले माफी मागेकी छिन् । एउटा भिडियोमा राउतले देशको सीमाको बारेमा दुई देशका पत्रकारहरुबीच झगडा भएको र यसले आफुलाई भारतीय साथीहरुसँग फेस गर्न ...

भारतीय मिडियाको आरोप, 'मनिषा कोइरालाले भारतको खाना खाएर चीनको गीत गाइन्'

काठमाडौं - भारतीय मिडियाले नेपालकी अभिनेत्री मनिषा कोइरालाको कडा रुपमा आलोचना गरेका छन्। हालै नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेटेर नक्सा सार्वजनिक गर्ने निर्णय गरेको थियो।लामो सयम बलिउडमा अभिनय गरेर ख्याती कमाएकी कोइरालाल ...

नेपाली युवा दिवेश अमेरिकन आइडलको उपविजेता, उपाधि जित्न पर्याप्त भोट आएन

काठमाडौं - नेपाली युवा दिवेश पोखरेल अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जित्न चुकेका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् ।आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाध ...

अर्बपतिको सूचीमा रिहाना

एजेन्सी - बारबेडियन पप गायिका रिहाना ब्रिटेनका अर्बपति म्युजिसियनको सूचीको टप स्थानमा पर्न सफल भएकी छन्। हालै लन्डनको द सन्डे टाइम्सले सार्वजनिक गरेको अर्बपतिको सूचीमा रिहाना पर्न सफल भएकी हुन् ।गायक सर्ज एल्टन जोन र मिक ज्यागरलाई उछिन्दै चार सय ६८ म ...

शताव्दी पुरुष सत्यमोहन जोशी १०१ वर्ष पुगे

काठमाडौं - शताव्दी पुरुष सत्यमोहन जोशीले १०० वर्ष पूरा गरेरे १०१ वर्षमा लागेका छन् । नेपाली कला, सँस्कृति र साहित्यमा योगदान गरेका जोशीले आज एकसय वर्ष पूरा गरी १०१ वर्षका भएका हुन् ।जोशी गत वर्ष एक सय वर्ष पुग्दा ललितपुर महानगरपालिकाले सार्वजनिक विदा ...

हलिउडका अभिनेता तथा कमेडियन जेरी स्टिलरको निधन

काठमाडौं - हलिउडका अभिनेता तथा कमेडियन जेरी स्टिलरको ९२ वर्षको उमेरमा निधन भएको छ ।अभिनेता नै रहेका उनका छोरा बेन स्टिलरले ट्वीटर मार्फत यसको जानकारी दिएका हुन् । ‘उहाँ महान बुवा र हजुरबा हुनुहुन्थ्यो, र अन्नाका लागि ६२ वर्षसम्म असाध्यै समर्पित श्रीम ...