मनोरंजन
दोस्रो विवाह गर्दै मनोज गजुरेल
काठमाडौं - हास्य व्यंग्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गर्ने भएका छन् ।यसअघिकी पत्नी मीना ढकालसँग सम्बन्धबिच्छेद भएपछि गजुरेलले दोस्रो बिहे गर्न लागेका हुन् । यद्यपी, विवाहको तिथि भने निश्चित भएको छैन ।गजुरेलले अहिले प्रेमसम्बन्धमा रहेको बताएका छ ...
पार्टी खोल्दै रजनीकान्त
काठमाडौं,एजेन्सी - दक्षिण भारतीय चर्चित अभिनेता रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । यस बारेमा उनले ट्वीटरमा आफू राजनीतिमा प्रवेश गर्ने र पार्टी खोल्न लागेको जनाएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार उनले ३१ डिसेम्बरमा पार्टी खोल्ने घोषण ...
नम्रता श्रेष्ठ बनिन् ‘मिस नेपाल वर्ल्ड २०२०’
काठमाडौं - नम्रता श्रेष्ठ ‘मिस नेपाल वर्ल्ड २०२०’ बन्न सफल भएकी छन्।होटल पार्क भिलेजमा भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै नम्रता श्रेष्ठ मिस नेपाल वर्ल्ड बन्नेकी हुन् । उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की अनुष्का श्र ...
यस्तो सर्तसहित विवाह गर्दैछिन् श्वेता
काठमाडौं - नायिका श्वेता खड्काले प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गर्ने भएकी छिन् । उनीहरुको विवाह यही मंसिर २२ गते हुने भएको छ । श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र वृत्तमा चर्चा भए पनि उनले अस्विकार गर्दै आएकी थिइन् । पछिल्लो स ...
विवाह बन्धनमा बाँधिए श्वेता र आदित्य
काठमाडौं - बलिउड गायक तथा कार्यक्रम प्रस्तोता आदित्यनारायण झा विवाह बन्धनमा बाधिएका छन् । उनले अभिनेत्री श्वेता अग्रवाससँग विवाह गरेका हुन् । दुबैको विवाहको तस्बिर अहिले इन्टरनेटमा निकै भाइरल भइरहेका छन् । १ डिसेम्बर अर्थात हिजो उनीहरुले नजिकका आफन्त ...
कमेडियन भारती र उनका श्रीमानलाई जमानतमा छाड्न अनुमति
काठमाडौं,एजेन्सी - भारतीय हास्यकलाकार भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई मुम्बई अदालतले जमानतमा छाड्न अनुमति दिएको छ।उनीहरू दुबै जनालाई लागू औषध नियन्त्रण ब्युरोले शनिबार पक्राउ गरेको थियो। एनसिबीले उनीहरूको घर तथा कार्यालयबाट ८६.५ ग्राम गाँजा ...

.gif)