मनोरंजन

पल शाहविरुद्ध प्रहरीमा कुटपिटको उजुरी

काठमाडौं - नायक पल शाहविरुद्ध प्रहरीमा उजुरी परेको छ । आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन्।नायक शाहका सेक्रेटरी कृष्णप्रसाद जोशीले ...

‘पिके’ को सिक्वेल बन्ने

काठमाडौं,एजेन्सी - अभिनेता आमिर खान अभिनीत बलिउड चलचित्र ‘पिके’ को सिक्वेल बन्ने भएको छ । सन् २०१४ को चर्चित ‘पिके’ को सिक्वेलको तयारी भइरहेको निर्माता विधुविनोद चोपडाले जनाएको भारतीय सञ्चार माध्यमले खबर छापेका छन् । ६ वर्षअघि सार्वजनिक उक्त चलचित्रम ...

यस्तो थियो संजय र गोविन्दाको मित्रतामा दरार आउनुको कारण

काठमाडौं,एजेन्सी - बलिउडका चर्चित अभिनेताहरु हुन् संजय दत्त र गोविन्दा । कुनै समय यी दुई अभिनेताहरु अति नै मिल्ने साथी थिए । रक्की फिल्मबाट आफ्नो करिअर सुरु गरेका संजयले एकाएक चर्चामा आएका थिए ।तर, आफ्नो खराब बानीका कारण उनले बलिउडमा प्रभाव जमाउन सके ...

‘मिस्टर सुप्रा स्टार-२०२१’ को उपाधि मिस्टर नेपाल डा.उपाध्यायलाई

काठमाडौं - ‘मिस्टर सुप्रा स्टार-२०२१’ को उपाधि मिस्टर नेपाल–२०१९ का विजेता डा.सन्तोष उपाध्यायले जितेका छन् ।मिस्टर सुप्रा स्टार-२०२१ को उपाधि जितेसंगै उक्त प्रतियोगिताका आयोजकले डा.उपाध्यायलाई मिस्टर सुप्रानेशनल नेपाल–२०२१ को उपाधि समेत प्रदान गरेको ...

‘टाइगर ३’ मा भिलेन बन्दै इमरान हासमी

काठमाडौं,एजेन्सी - सलमान खान स्टारर ‘टाइगर ३’मा इमरान हासमीलाई लिड भिलेनको रुपमा देख्न पाइने भएको छ ।लभरब्वाइ तथा सिरियल किसरको छवि बनाएका हासमीले टाइगर फ्रेन्चाइजमा भने सलमानसँग कट्रिना क्याफका लागि लडाइ लड्नेछन् ।यशराज फिल्मको यो एक्सन-थ्रीलरमा कट् ...

ऋषि कपुरका भाई राजीव कपुरको पनि निधन

काठमाडौं,एजेन्सी - बलिउड अभिनेता राजीव कपुरको निधन भएको छ । दिवंगत अभिनेता ऋषि कपुरका कान्छा भाई समेत रहेका राजीवको हृदयघातका कारण ५८ वर्षको उमेरमा निधन भएको हो ।केही महिना पहिले ऋषि कपुरको निधनबाट शोकमा डुबेको कपुर परिवार फेरि शोकमा डुबेको छ । अभिने ...