मनोरंजन
आफूमाथि कुटपिट र दुव्र्यवहार भएको भन्दै प्रहरीमा पुगिन सुष्मा कार्की
काठमाडौं - नायिका सुष्मा कार्कीले आफूमाथि कुटपिट र दुव्र्यवहार भएको भन्दै प्रहरीकोमा पुगेकी छन् । उनले स्वेता खड्काकी बहिनी आरती खड्का र युट्युबर उत्सव रसाइलीले कुटपिट र गालीगलौज गरेको आरोप लगाएकी छन् ।आफुसँग सबै रेकर्ड भएको बताउँदै उनले आफूमाथि उत्स ...
कंगना रनौतलाई अदालतकाे पत्र
काठमाडौं,एजेन्सी - बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध अदालतले पत्र पठाएको छ । लेखक जावेद अख्तरको मानहानिको मुद्दामा सुनुवाइ गर्दै कंगनालाई आफ्नो बयान दर्ता गराउन उपस्थित हुनका लागि अदालतले पत्र पठाएको हो ।जावेदले सन् २०२० नोभेम्बरमा कंगनाविरुद्ध मानहा ...
सुशान्त सिंहका भाइमाथि गोली प्रहार
काठमाडौं, एजेन्सी - दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतका भाई राजकुमार सिंह र उनका सहयोगीमाथि गोली प्रहार भएको छ ।भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार बिहान ११ः३० बजे बिहारको सहरसामा उनीहरुमाथि गोली प्रहार भएको हो । गोली लागेर उनीहरु गम्भिर घाइते ...
यसकारण राजमौलीसँग रिसाए बोनी कपुर
काठमाडौं, एजेन्सी - बलिउडका चर्चित फिल्म निर्देशक हुन् बोनी कपुर । उनले निर्माण गरेको फिल्म मैदान रिलिजको तयारीमा रहेको छ । उनी आफ्नो फिल्म रिलिज हुने दिनमा अर्को बिग बजेटको फिल्म आरआरआरसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।दक्षिण भारतीय फिल्मका चर्चित ...
झुण्डिएको अवस्थामा भेटिइन् अभिनेत्री जयश्री
काठमाडौं, एजेन्सी - भारतको कन्नड ३० वर्षीया अभिनेत्री जयश्री रमैयाको शंकास्पद अवस्थामा शव भेटिएको छ । बैंगलुरुस्थित आफ्नै निवासमा उनको शव झुण्डिएको अवस्थामा फेला परेको हो । जयश्रीले आत्महत्या गरेको अनुमान गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको ...
दोस्रो बच्चाको आमा बन्न लागेकी करिनाले शेयर गरिन् योगाको यस्तो तस्वीर
काठमाडौं,एजेन्सी - चर्चित बलिउड अभिनेत्री करिना कपूर दोस्रोपटक आमा बन्ने भएकी छन् ।करिनाले आफू दोस्रो पटक आमा बन्न लागेको पुष्टि गर्दैै इंस्टाग्राममा केही तस्वीर राखेकी छन् । तस्वीरमा उनी योगा गरिरहेको देख्न सकिन्छ । तस्वीरमा उनी गर्भवती भएको प्रस्ट ...

.gif)