खबर एक्सप्रेस२०७७-०९-०३ ११:५० मा प्रकाशित Total Shares: 841
काठमाडौं, एजेन्सी - बलिउडकी चर्चित गायिका नेहा कक्कड गर्भवती भएको खबर सार्वजनिक भएको छ ।
करिब दुई महिनाअघि अक्टोबर २४ मा गायक रोहन प्रित सिंहसँग विवाह गरेकी नेहाले इन्स्टाग्राममा आफ्नो बेबी बम्प देखाउँदै आफू गर्भवती भएको जानकारी दिएकी छिन् ।
फेसबुक पेज Like गर्नुहोस