मनोरंजन

‘पुष्पा’ हिट भएपछि अभिनेत्री रश्मिकाले बढाइन् पारिश्रमिक

काठमाडौं - अभिनेता अल्लू अर्जुन र अभिनेत्री रश्मिका मन्दानाको फिल्म ‘पुष्पाः द राइज’ सुपरहिट फिल्म साबित भइसकेको छ । फिल्मले बक्स अफिसमा पैसा संकलनको काम जारी राखेको छ । पेन इन्डियाको फिल्मलाई भारतभर रुचाइएको छ ।दर्शकहरू अल्लूको अभिनयबाट जति फिदा भएक ...

गोल्डन ग्लोबमा ‘द पावर अफ डग’ उत्कृष्ट

काठमाडौं - हलिउडको प्रतिष्ठित गोल्डन ग्लोब अवार्डको घोषणा भएको छ । यो अवार्डमा हलिउडको फिल्म र टेलिभिजन शोलाई पुरस्कृत गरिन्छ । यो वर्ष मोसन पिक्चर विधानमा ‘द पावर अफ डग’ले ‘बेस्ट फिल्मको अवार्ड पायो । मोसन विधामा फिल्म ‘किंग रिचर्ड’का लागि विल स्मिथ ...

भूल भुलैया २ मा क्लाइमेक्समा देखिनेछिन् विद्या

काठमाडौं,एजेन्सी - अक्षय कुमार र विद्या बालनको हिट फिल्म भूल भुलैयाको अर्को भाग नयाँ कास्टसहित आउने तयारीमा छ । भुल भुलैया टु मा कार्तिक आर्यन, तबू र कियारा आडवाणीको नाम फाइनल भइसकेको छ । फिल्मबाट कार्तिकको लुक पनि रिलिज भइसकेको छ । सबै पात्रमध्ये सब ...

१४ केजी तौल घटाएर फिल्ममा सक्रिय हुँदै ऋचा शर्मा

काठमाडाैं - नेपाली चलचित्र क्षेत्रका लागि ऋचा शर्मा चिनाइरहनुपर्ने नाम हाेइन । अभिनय कलाले सबैलाई लोभ्याउन सफल ऋचा मिस नेपाल २००७ की टप ७ फाइनलिस्टसमेत हुन् । ‘फस्ट लभ’ चलचित्रबाट डेव्यु गरेकी ऋचाले समीक्षक र दर्शकको राम्रो मन जित्न सफल भएकी थिइन् । ...

ठगी मुद्दाका आरोपी चन्द्रशेखरसँग ज्याकलिनको यस्तो गोप्य तस्वीर सामाजिक संजालमा भाइरल

काठमाडौं - ठगी मुद्दामा सुकेश चन्द्रशेखरसँग नाम जोडिएपछि बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजका पछिल्ला दिनहरु तनावपूर्ण छन् । हालै मात्र चन्द्रशेखरसँगको एक गोप्य तस्वीर बाहिरिएपछि उनी थप तनावमा परेकी छन् ।तस्वीर सार्वजनिक भएकोमा ज्याकलिनले दुःख व्यक् ...

‘कठपुतली’ हेर्नेलाई आइफोन १२ उपहार

काठमाडौं - गत शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘कठपुतली’ हेर्न आउने दर्शकले आइफोन १२ उपहारका रुपमा पाउने भएका छन् । फिल्मले पहिलो सप्ताहन्तसम्म राम्रो व्यापार गरेको दाबी गर्दै निर्माण युनिटले दर्शकका लागि उपहार योजना ल्याएको हो ।निर्माण युनिट ...