images

मनोरंजन

अक्षयले गोप्य फोन गरेः कंगना

काठमाडौं,एजेन्सी - बलिउड अभिनेत्री कंगना रनौट अभिनीत चलचित्र ‘थलाइवी’ को ट्रेलर केही दिनअघि सार्वजनिक भएको छ । यो चलचित्रको ट्रेलरले दर्शकको अत्यधिक तारिफ बटुल्न सफल पनि भएको छ । बेलाबेलामा विवादास्पद अभिव्यक्तका कारण अभिनेत्री कंगना चर्चामा आइरहन्छि ...

‘माइतीघर–२’ मा अनमोल

काठमाडौं - नेपाली कथानक चलचित्र ‘माइतीघर–२’ निर्माण हुने भएको छ । दि सुपर काजोल फिल्मसले निर्माण गर्न लागेको उक्त चलचित्रमा अभिनेता अनमोल केसीको प्रमुख भूमिका निर्वाह गर्ने पक्का भएको छ ।अभिनेता तथा निर्माता भुवन केसीले यो चलचित्र आफ्नो ब्यानरमा दर्त ...

लकडाउन बढ्यो भने ‘राधे’ अर्को वर्ष रिलिज हुने

काठमाडौं, एजेन्सी - बलिउड अभिनेता सलमान खान अभिनीत चलचित्र ‘राधे’ मे महिनाको १३ तारिखबाट रिलिज हुने मिति तय गरिएको छ । पछिल्लो समय भारतमा दैनिक १ लाखभन्दा बढी कोरोना संक्रमित देखिन थालेपछि चलचित्रकर्मी चिन्तित बनेका छन् । यसले बलिउडलाई चिन्तामा पारिद ...

‘घिन्ताङ’ मा केकी अनुबन्धित

काठमाडौं - चलचित्र ‘घिन्ताङ’ मा केकी अधिकारी अनुबन्धित भएकी छिन् । नायिका लक्ष्मी बर्देवाले सो चलचित्रमा काम नगर्ने भएपछि केकी सो चलचित्रमा अनुबन्धित भएकी हुन् ।लक्ष्मी बर्देवाअघि सो चलचित्रको लागि एलिजा गौतमलाई चयन गरिएको थियो । तर, उनले चलचित्रमा क ...

जब कपिल शर्मासँग प्रशंसकले मागे काम

काठमाडौं - भारतीय हास्यकलाकार कपिल शर्मा इन्डष्ट्रिको एक चर्चित नाम हो । कपिल शर्माको चर्चित ‘द कपिल शर्मा शो’ यसै वर्ष फेब्रुअरीदेखि बन्द भएको छ । यो कुराले कपिलका प्रशंसकलाई एक किसिमको खालीपन दिएको छ । कपिललले ट्वीटरमा हालै शो पुनः सुरु हुन लागेको ...

किम कार्दसियन बनिन् अर्बपति

काठमाडौं,एजेन्सी - हलिउडकी चर्चित मोडेल, टिभि स्टार र व्यवसायी किम कार्दसियन अर्बपतिको सूचीमा अटाएकी छन् । फोर्ब्स म्यागजिनले मंगलबार  प्रकाशित गरेको अर्बपतिको सूचीमा कार्दसियन अटाएकी हुन् । फोर्ब्स म्यागजिनका अनुसार कार्दसियनले टेलिभिजन का ...