मनोरंजन

कलाकार सिपी लोहनीको निधन

बैशाख १७, २०८१

काठमाडौं - कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो।लोहनी चर्चित नेपाली चलचित्र माइतीघरका नायक हुन्। उनी पार ...

साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन

बैशाख ४, २०८१

पोखरा - साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन भएको छ ।पंगेनीको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको हो । निमोनियाका कारण स्वास्थ्यमा गम् ...

‘डिग्री माइला’को कमाइ दुई दिनमै तीन करोड बढी

बैशाख ४, २०८१

काठमाडौं - नयाँ वर्षलाई लक्षित गरी ल्याइएको फिल्म ‘डिग्री माइला’ले सुरुआती दुई दिनमा सुखद् व्यापार गरेको छ । वितरक गोविन्द शाहीका अनुसार यस फिल्मले शुक्रबार र श ...

‘पूजार सार्की’ मा पल शाहको लुक्स सार्वजनिक

चैत्र १७, २०८०

काठमाडौं  - दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘पूजार सार्की’ मा पल शाहको नयाँ लुक्स सार्बजनिक भएको छ ।  शनिबार पलको लुक्स सार्वजनिक गरिएको हो ।सार्बजनिक ल ...

अभिनेत्री कंगनालाई भाजपाले दियो लोकसभाको टिकट

चैत्र १२, २०८०

काठमाडौं - बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा टिकट दिएको हो । ...

‘महाजात्रा’लाई देशभर उच्च शो

चैत्र ७, २०८०

काठमाडौं -  ‘जात्रा’ र ‘जात्रै जात्रा’पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ ले प्रिमियरमा प्रशंसा बटुलेको छ । प्रिमियरमा दर्शक बने ...

अजय देवगनले शैतानबाट लिए २५ करोड भारू पारिश्रमिक

फाल्गुन २२, २०८०

काठमाडौं - अजय देवगन र आर माधवन यतिबेला आफ्नो आगामी फिल्म ‘शैतान’लाई लिएर चर्चामा छन् । यो फिल्म छिट्टै हलमा रिलिज हुँदैछ ।फिल्मको ट्रेलर निकै आकर्षक छ । तर के ...

रेखाको उपहारले पायो युनिभर्सल सर्टिफिकेट

फाल्गुन २०, २०८०

काठमाडौं- यही शुक्रबार अर्थात  फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’ले केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर बोर्ड)बाट ‘यू’ अर्थात युनिभर्सल सर्टिफिकेट पा ...

अलविदा वरिष्ठ गायक भक्तराज आचार्य

फाल्गुन १५, २०८०

काठमाडौं - वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको आज अन्त्येष्टि गरिँदैछ ।सोमबार अपराह्न अचानक अक्सिजन लेभल कम भएपछि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा ...

रहेनन् भजन शिरोमणि भक्तराज आचार्य

फाल्गुन १४, २०८०

काठमाडौं - वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको संगीतकार चेतन सापकोट ...

‘बोक्सीको घर’ को पोस्टर सार्वजनिक

फाल्गुन ३, २०८०

काठमाडौं - अभिनेत्री केकी अधिकारीको निर्माण तथा अभिनय रहेको चलचित्र ‘बोक्सीको घर’ को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले बुधबार चलचित्रको पोस्ट ...

रजनीकान्तको 'लालसलाम' को कमाइ असन्तोषजनक

फाल्गुन १, २०८०

काठमाडौं - गत फेब्रुअरी ९ मा ‘तेरी बातों मे ऐसा उल्झा जिया’, ‘लाल सलाम’ र ‘ईगल’ सँगै पर्दामा रिलिज भएका थिए । सबै चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरिर ...