मनोरंजन
आज देशभरका फिल्म हल बन्द हुने
काठमाडौं - आज देशभरका फिल्म हल बन्द हुने भएका छन् ।सरकारले अव्यावहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर सोमबार देशभरका हल बन्द गर्न लागिएको हो ।मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करहरुको खारेजीको माग गर्दै सोमबार देशभरका फिल्म हल बन्द गर्न लाग ...
फिल्मफेयरमा उत्कृष्ट अभिनेता अभिनेत्रीको अवार्ड रणबीर र आलियालाई
काठमाडौं,एजेन्सी - ६९औँ फिल्मफेयर फिल्म अवार्डको आइतबार घोषणा गरिएको छ ।गुजरातमा भएको यस अवार्ड समारोहमा आलिया भट्टलाई उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइयो । फिल्म ‘रकी और रानी की प्रेम कहानी’ मा अभिनय गरेबापत उनले यो अवार्ड पाएकी हुन् ।रणवीर कपूरले फिल ...
फिल्म एनिमलको व्यावसायिक सफलता समाजका लागि 'खतरनाक : जावेद अख्तर
काठमाडौं,एजेन्सी - भारतीय वरिष्ठ गीतकार जावेद अख्तरले निर्देशक सन्दीप रेड्डी वांगाको फिल्म एनिमलको व्यावसायिक सफलतालाई समाजका लागि 'खतरनाक' प्रवृत्तिको रूपमा वर्णन गरेका छन्।महाराष्ट्रको औरंगाबादमा आयोजित एक कार्यक्रममा जावेद अख्तरले यस फिल्मको नाम न ...
‘एनिमल’ले ९ दिनमा ६६०.८९ करोड कमायाे
काठमाडौं,एजेन्सी-गत साता रिलिज भएको रणवीर कपुर र बबी देओल स्टारर फिल्म ‘एनिमल’ ले रिलिजको ९ दिनमा विश्वभर ६६०.८९ करोड कमाएको छ ।भारतमा फिल्मको कमाई ४ सय करोड नजिक पुगेको छ । यो जानकारी फिल्म निर्माण कम्पनी टी-सिरिजले दिएको हो ।हिंसात्मक दृश्य र कथाका ...
सीआईडीका इन्स्पेक्टर फ्रेडरिकको निधन
काठमाडौ- सोनी टिभीको चर्चित टिभी शो सीआईडीमा इन्स्पेक्टर फ्रेडरिकको भूमिका निभाएका अभिनेता दिनेश फडणीसको निधन भएको छ । यो कुराको पुष्टि दिनेशका साथी र को-स्टार दयानन्द शेट्टीले गरेका छन् ।दयानन्द शेट्टीले सीआईडी शोमा इन्स्पेक्टर दयाको भूमिका निभाएक ...
हलहरुले कम शो दिएको भन्दै चलचित्र दिमाग खराबको प्रदर्शन स्थगित
काठमाडौं - चलचित्र दिमाग खराब निर्माण टोलीले चलचित्र प्रदर्शन रोक्ने घोषणा गरेको छ ।हलहरुले शो कम दिएको भन्दै दिमाग खराब निर्माण टोलीले चलचित्र प्रदर्शन रोक्ने घोषणा गरेको हो । बिहीबारसम्म पनि भारतीय चलचित्रहरु बराबर शो नदिए शुक्रबारदेखि चलचित्र प्रद ...

.gif)