images

मनोरंजन

फिल्म प्रतिक्षामा शाहरुख खानका प्रशंसक

एजेन्सी - बलिउडका बादशाह भनेर चिनिने शाहरुख खान गत वर्ष आएको ‘जेरो’ फिल्मपछि पर्दामा देखिएका छैनन् । पर्दामा नदेखिए पनि भारतमा उनका प्रशंसक भने धेरै छन् । ९० को दशकमा धेरै सुपरहिट फिल्म दिएका खानलाई प्रेम गर्ने प्रशंसकको कमी छैन ।आनन्द एल रायको निर्द ...

ट्रोललाई लिएर मलाइकाको यस्तो जवाफ

काठमाडौं - मलाइका अरोरा र अर्जुन कपुरले आफ्नो सम्बन्ध सार्वजनिक गरेदेखि उनीहरूको सबैभन्दा बढी ट्रोल बन्न थालेको छ । कहिले उनीहरूको उमेरको भिन्नतालाई लिएर ट्रोल बनाइन्छ भने फोटोग्राफलाई लिएर ट्रोल बनाइने गरेको छ । यद्यपि, मलाइकाले आफूलाई यी कुनै पनि क ...

फेरि पनि विवादमा प्रियंका

काठमाडौं  - जम्मु–कस्मिरमा भारत सरकारले चालेको कदमको स्वागत गरेपछि अभिनेत्री प्रियंका चोपडा विवादमा मुछिएकी छिन् । प्रियंकालाई संयुक्त राष्ट्रसंघले दिएको गुडविल एम्बेसडरको दर्जा फिर्ता हुनुपर्ने माग पाकिस्तानले गरेको छ ।प्रियंकाले परमाणु युद्धको ...

बाढीपीडितलाई अक्षयको दुई करोड सहयोग

काठमाडौं - बलिउड सुपरस्टार अक्षय कुमार चर्चित मात्रै होइन, मनकारी पनि छन् । उनले फिल्मबाट लिएको आम्दानीको ठूलो हिस्सा सहिद परिवारको सहयोगमा खर्चने गरेका छन् । भर्खरै उनले आसाममा गएको बाढीबाट प्रभावित भएकाहरूका लागि दुई करोड भारु सहयोग गरेका छन् ।&nbs ...

मेगा स्टारका ४४ वर्ष

काठमाडौं - रजनीकान्तले फिल्म उद्योगमा आफ्नो पाइला राखेको ४४ वर्ष पुगेको छ । सन् १९७५ मा ‘अपूर्व रागंगल’ फिल्ममार्फत उनी ठूलो पर्दामा देखिएका थिए । त्यतिवेला रजनीकान्तको उमेर २५ वर्षको मात्रै थियो । समर्थकहरूले रजनीकान्तलाई सामाजिक सञ्जालमार्फत ‘ ...

बलिउडका महान् संगीतकार खय्यामको मृत्यु

एजेन्सी  – बलिउडका महान् संगीतकार मोहम्मद जाहुर खय्याम हाशमीको सोमवार राति मुम्बईमा निधन भएको छ । खय्याम नामले प्रसिद्ध यी संगीतकारको हृदयघातका कारण मृत्यु भएको हो । पद्मभूषण प्राप्त खय्यामको फोक्सोमा संक्रमण भएको थियो र तीन हप्ताअघि अस्पता ...