images

मनोरंजन

ऐश्वर्याका कारण निर्देशक डिप्रेसनमा

काठमाडौं - फेसन, पेज थ्री र हिरोइनजस्ता फिल्म बनाएका बलिउड निर्देशक मधुर भण्डारकर ऐश्वर्या रायका कारण एक समय डिप्रेसनमै पुगेका थिए । २०११ मा मधुरसँग ऐश्वर्या राय बच्चनले हिरोइन फिल्मका लागि साइन गरेकी थिइन् । तर, खुसी त्यतिवेला निशारामा परिणत भय ...

सलमान खानको फिल्म क्षेत्रमा ३१ वर्ष

काठमाडौं - बलिउडका सुपरस्टार हिरो सलमान खान फिल्म इन्डष्ट्रीमा प्रवेश गरेको ३१ वर्ष पुगेको छ । सलमानको बलिउडमा प्रवेश ‘बीवी हो तो ऐसी’ फिल्मबाट भएको थियो ।तर उनको पहिलो हिट फिल्म भने ‘मैने प्यार किया’ हो । प्रेम कथामा आधारीत उनको यो फिल्मले ठूलो सफलत ...

फष्टलुकमा यस्तो देखियो ‘छ माया छपक्कै’

काठमाडौं – फिल्म ‘छ माया छपक्कै’ को फस्टलुक सार्वजनिक भएको छ । फिल्मका निर्देशक दीपेन्द्र लामा लगायत फिल्म युनिटले सामाजिक सञ्जालमार्फत फिल्मको फष्टलुकको रुपमा एक पोष्टर सार्वजनिक गरेका हुन् । सार्वजनिक फष्टलुकमा फिल्मका प्रमुख कलाकारहरु दीपकराज ...

ट्रेलरमा यस्तो देखियो हृत्तिक र टाइगरको एक्सन फिल्म वार (ट्रेलरसहित)

काठमाडौं – बलिउड सुपरस्टार हृत्तिक रोशन र टाइगर श्रोफको नयाँ फिल्म वारको ट्रेलर सार्वजनिक भएको छ । वारमा खतरनाक स्टन्ट र एक्सन सीन, फाइट सिक्वेन्स र टाइगर र हृत्तिकबीचको फेसअफ देख्न पाइन्छ । सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्म अक्टोबर महिनाको २ ता ...

मोदीको समर्थनमा आमिर

काठमाडौं - स्वतन्त्रता दिवसमा लालकिल्लामा भाषण दिँदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशलाई सिंगल युज प्लास्टिकबाट मुक्त बनाउन आह्वान गरेका थिए । उनले २ अक्टुबरमा गान्धी जयन्तीमा यस अभियान सुरु गरे ।अहिले सुपरस्टार आमिर खान मोदीको समर्थनमा देखिए ...

बालाकोट घटनाबारे विवेकले फिल्म बनाउने

काठमाडौं - अभिनेता तथा निर्माता विवेक ओबरायले बालाकोट हमलाबारे फिल्म निर्माण गर्ने भएका छन् । उनी यसअघि गत वर्ष प्रदर्शनमा आएको नरेन्द्र मोदीको बायोपिकमा मोदीको भूमिकामा देखिएका थिए ।बालाकोट नामको नयाँ फिल्म २६ फेब्रुअरीमा भारतीय हवाई सेनाले गरे ...