मनोरंजन

रहेनन् शोले फिल्मको ‘कालिया’

एजेन्सी - बलिउडको सुप्रसिद्ध चलचित्र ‘शोले’ मा कालियाको भूमिका निर्वाह गरेका कलाकार बिजु खोटेको ७८ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बिरामी रहेका बिजुको आज ( सोमबार) बिहान मुम्बईस्थित आफ्नै निवासमा निधन भएको हो ।बिजु खोटेकी भान्जी अभिनेत्री भा ...

किन भाइरल भयो आलिया र रणवीरको यो फोटो ?

काठमाडौं - बलिउड अभिनेता रणवीर कपुरले हिजो शनिवार आफ्नो ३७ औं जन्मदिन मनाएका छन् । यो खास अवसरमा उनले आफ्नो फिल्म जगतका केही नजिकका साथीहरुसंग मनाउने निर्णय गरेका थिए । रणवीरले आफ्नो जन्मदिनका अवसरमा आफ्नै घरमा पार्टी राखेका थिए ।पार्टीमा उनले आलियास ...

बच्चन डेब्यु तमिल फिल्म प्रदर्शन हुने तयारी

एजेन्सी - बलिउडका महानायक अमिताभ बच्चनका फ्यानलाई खुसीको खबर सार्वजनिक भएको छ । अमिताभ ७६ वर्ष पूरा हुँदा पनि तमिलमा डेब्यु फिल्म प्रदर्शन हुने भएसँगै फ्यानलाई खुसी दिने भएका हुन् ।अमिताभ बच्चन र मेगास्टार चिरञ्जिवी तमिल फिल्ममा सँगै देखिने छन् । दुई ...

हाउसफुल-४ को पोष्टर सार्वजनिक

एजेन्सी - बलिउडका ‘खिलाडी कुमार’ अर्थात् अक्षय कुमारले ‘हाउसफुल-४’को पोस्टर सार्वजनिक गरेका छन् ।अक्षयको सुपरहिट फ्र्यानचाइज ‘हाउसफुल’ मा यसअघि उनलाई विभिन्न भूमिकामा देख्न सकिन्छ । ‘हाउसफुल(४’ मा अक्षयको दुईटा अलग-अलग लुक देख्न सकिने छ ।‘हाउसफुल-४’ ...

सजिलो प्रश्नको जवाफ दिन नसकेपछि सोनाक्षी सिन्हा बनिन ट्रोलको सिकार

 काठमाडौं -  बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको आलोचना भएको छ । एउटा साधारण प्रश्नको उत्तर दिन नसकेको भन्दै सोनाक्षी सिन्हाको आलोचना भएको हो ।कोन बनेगा करोडपति ११ मा रुमा देवी हट सीटमा अमिताभ बच्चनको अगाडि बसिन्।  अभिनेत्री सोनाक्षी पनि ...

सलमानद्वारा 'नो इन्ट्री'–२’ को सुटिङ गर्न इन्कार , कारण यस्तो

काठमाडौं - अहिलेको समय अभिनेता सलमान खान आफ्नो नयाँ फिल्म ‘दबंग–३’को सुटिङमा ब्यस्त छन् । यो फिल्मको मोशन पोस्टर समेत सार्वजनिक भइसकेका छन् । दर्शकहरु ट्रेलर रिलिजको पाखाईमा छन् । चर्चा अनुसार सलमानले यस ‘दबंग–३’को सुटिङ सकेपछि अर्को फिल्म ‘नो इन्ट्र ...