मनोरंजन

बलिउड फिल्म उद्योगमा अमिताभ बच्चनको पाँच दशक पुरा

काठमाडौं - महानायक तथा ’हिन्दी सिनेमाका सम्राट’ अमिताभ बच्चनले बलिउड फिल्म जगतमा पाँच दशक बिताएका छन् । बलिउड फिल्म उद्योगमा प्रवेश गरेको आज ५० वर्ष  पुरा भएको छ । नोभेम्बर ७, १९६९ कै दिन अमिताभ अभिनित पहिलो फिल्म सात हिंदुस्तानी प्रदर्शन भ ...

‘हाउसफूल ४’को सफलतासँगै ‘हाउसफूल ५’ बन्ने

एजेन्सी -  हाउसफूल सिरिजको चौथो भागले बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ । फिल्मको आलोचना भए पनि व्यापारमा भने कुनै असर देखिएन । फिल्मको कलेक्सन २ सय करोड हाराहारीमा छ ।फिल्मको सफलतापछि निर्माता साजिद नाडियाडवाला निकै उत्साहित देखिएका छन् । य ...

सलमानले फिल्म ‘नो इन्ट्री’ छोडेको खुलासा

एजेन्सी - संजय लीलन भंसालीको फिल्म इंशााअल्लाह’ छोडे लगत सलमान खानले फिल  ‘नो इन्ट्री’ छोडेको खुलासा भएको छ । यो फिल्मलाई निर्माता बोनाी कुरले निर्माण गदैछन् । सलमानले फिल्म छोडेको खुलासा अभिनेता अनिल कपुरले दिएका हुन् ।  अनिल कपुरले एक अन् ...

‘पानीपत’ को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

काठमाडौं - बहुप्रतिक्षित बलिउड चलचित्र ‘पानीपत’ को ट्रेलर सार्वजनिक भएको छ ।‘पानीपत’ मा संजय दत्त, अर्जुन कपूर र कृति सेननले प्रमुख भूमिका निभाएका छन् । फिल्मको ट्रेलर हेर्दा तीनै जनाले आ-आफ्नो भूमिका उत्कृष्ट तरिकाले निभाएको प्रस्ट हुन्छ । विशेषगरी ...

यी हुन् सलमान खानका १० प्रेमिका

काठमाडौं - बलिउड अभिनेता सलमान खान ५० वर्षका भए। ‍उमेर बढ्दै गए पनि उनी उद्योगका जल्दाबल्दा अभिनेतामा गनिन्छन्। सलमानससँग विवाह गर्न उनीभन्दा आधा उमेरका युवती पनि तयार छन्।अविवाहित भए पनि सलमानसँग प्रत्येक समय कुनै न कुनै युवतीको नाम जोडिएकै हुन्छ। त ...

मोदीको ‘भारतकी लक्ष्मी’ अभियानमा दीपिका पादुकोणको साथ

एजेन्सी - अभिनेत्री दीपिका पादुकोणसँग विश्व ब्याडमिन्टन च्याम्पियन पी.भी. सिन्धुले प्रधानमन्त्री नरेन्द्र मोदीको अभियान ‘भारतकी लक्ष्मी’मा प्रतिनिधित्व गर्ने छन् । पादुकोण र सिन्धुले सोासल मिडियामा एक भिडियो पोष्ट गरे । जसमा उनीहरुले उक्त पहलको ...