काठमाडौँ - यस वर्षकी मिस नेपाल वर्ल्ड दीपमाला ढकाल बनेकी छन् ।

शनिबार भएको मिस नेपालका ग्राण्ड फिनालेमा उनले उक्त उपाधि जितेकी हुन् ।

यस्तै मिस नेपाल इन्टरनेसनलको उपाधि आर्या निशान्तले जितिन् भने मिस नेपाल कज्मो काशिश सुब्बा बनिन् । नेपालको सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस नेपाल द हिडन ट्रेजरले गरेको हो ।