आर्थिक
डेढ खर्बले घट्यो बजेट
काठमाडौं - सरकारले चालू आर्थिक वर्षका लागि विनियोजित बजेटको आकार करिब डेढ खर्ब रुपियाँले घटाएको छ । बुधबार चालू आर्थिक वर्ष २०७६र७७ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै चालू आवका लागि कुल विनियोजित १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखबाट १३ ख ...
एक सातामै भारतबाट भित्रियो डेढ करोडको गुलाब
काठमाडौं - भ्यालेन्टाइन डेका लागि नेपालमा पछिल्लो १ सातामा मात्रै रू। १ करोड ६० लाख बराबरको गुलाब आयात भएको छ । नेपाल पुष्प व्यवसायी संघका अनुसार फेब्रुअरी १४ मा मनाइने प्रेम दिवसका लागि सो रकम बराबरको २ लाख थान गुलाब आयात भएको हो ।फेब्रुअरी १४ लाई भ ...
एनआइसी एसियाको १०९ औं विस्तारित बैंकिङ्ग सेवा सुरु
ललितपुर - ललितपुर जिल्ला अदालत परिसरमा एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो १०९ औं विस्तारित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । मंगलबार आयोजित उक्त कार्यक्रमलाई ललितपुर जिल्ला अदालतका मुख्य न्यायाधीश महेन्द्रबहादुर कार्कीले उद्घाटन गरेका थिए।&nbs ...
विद्युतीय माध्यमबाट उपभोक्ताले भुक्तानी गर्दा १० प्रतिशत रकम फिर्ता पाउने
काठमाडौं - कुनै पनि कर लाग्ने वस्तु तथा सेवा खरिदको भुक्तानी विद्युतीय माध्यमबाट गर्दा उपभोक्ताको १० प्रतिशत रकम फिर्ता हुने भएको छ । आज मंगलबार अर्थमन्त्री युवराज खतिवडाले कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत रकम फिर्ता गर ...
नेपाल इन्स्योरेन्सको नाफा १९ प्रतिशतले वृद्धि
काठमाडौं : नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्सको नाफा १९ प्रतिशतले वृद्धि भएको छ । चालू आवको छ महिनामा नेपाल इन्स्योरेन्स कम्पनीले रू. ८ करोड ७४ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा १९ प्रतिशतले वृद्धि भएको हो ।ग ...
एनआईसी एशिया र सूर्या लाइफ इन्स्योरेन्सबीच डिजिटल भुक्तानी सम्झौता
काठमाडौं - एन आई सी एशिया बैंकको विभिन्न डिजिटल भु्क्तानी सेवाहरुको प्रयोग गरि सूर्या लाइफ इन्स्योरेन्सको बीमा शूल्क, पोलिसी लोनको ब्याज, किस्ता लगायत विभिन्न शुल्क बुझाउन सकिने गरि दुई कम्पनीबीच समझदारी भएको छ । उक्त समझदारीपत्रमा बैंकको तर्फबाट प्र ...

.gif)