आर्थिक

एनआईसी एशिया बैंकको सपोर्ट सेवा सञ्चालनमा

काठमाडौं - एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई अझ बढी सुविधा दिने हेतुले उत्कृष्ट सेवा प्रदान गर्न 'एनआईसी एशिया सपोर्ट सेवा' सञ्चालनमा ल्याएको छ । यस सेवाको माध्यमबाट एनआईसी एशिया सपोर्ट पेजमार्फत् बैंकको सूचना तथा गुनासो सुनुवाइका विभिन्न म ...